Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1396




पर्वत पैँयु :गुणस्तरीय स्वास्थ्य संस्था नहुँदा सुत्केरीको ज्यान गयो
पर्वत पैँयु :गुणस्तरीय स्वास्थ्य संस्था नहुँदा सुत्केरीको ज्यान गयो

२४ असार, पर्वत समयमा अस्पताल पु¥याउन नसक्दा पर्वतमा एक सुत्केरीको ज्यान गएको जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पैयूँ गाउँपालिका वडा नम्बर की २२ वर्षिय तारा आचार्यको ज्यान गएको हो


पैयूँ गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत जितबहादुर रानाका अनुसार स्थानीय स्वास्थ्यचौकीमा उनको उपचार हुन नसके पछि पोखरा रिफर गर्दा बाटोमा मृत्यु भएको थियो मृतक आचार्य एक महिना देखि उच्च रक्तचापको बिरामी थिइन् सुत्केरी बेथा लागेकी उनको त्रिवेणी स्वास्थ्यचौकी मार्फत पोखरा जाँदै गर्दा निधन भएको हो


स्थानीय स्तरमा गुणस्तरीय उपचारको व्यवस्था नहुँदा घटना घटेको आफन्तजनहरुले गुनासो गरेका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)