Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1384




१७ दिनसम्म पीसीआर रिपोर्ट आएन, क्‍वारेन्टाइनमै बसेको बस्यै
१७ दिनसम्म पीसीआर रिपोर्ट आएन, क्‍वारेन्टाइनमै बसेको बस्यै

असार , पर्वत कोरोना परिक्षणका लागि स्वाव संकलन गरेको लामो समयसम्म पनि रिपोर्ट आएको छैन दुई हप्ता अघि संकलन गरि पठाईएका स्वावको नमूना अहिलेसम्म पनि प्रयोगशालामा थन्किएको स्वावको नमूना परिक्षण नहुँदा क्वारेण्टाईनमा बस्नेहरुको बसाई लम्बिएको

स्वाव संकलन गरेर पोखरा पठाएपनि रिपोर्ट नआउँदा उनीहरु १७ दिनसम्म क्वारेण्टाइनमा बस्दै आएका छन् क्वारेण्टाइन अवधि पुरा गरेर पनि घर जान नपाएको उनीहरुको गुनासो सुरुमा दुई हप्ता क्वारेण्टाइनमा बस्नुपर्ने भएकाले आफुहरु स्वादेश फर्केलगत्तै क्वारेण्टाइनमा बस्न बाध्य भएको उनीहरुको गुनासो

जिल्ला अस्पताल पर्वतका प्रमुख शिशिर देवकोटाका अनुसार स्वाव संकलन गरि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशमा पठाएको दुई हप्तासम्म पनि रिपोर्ट आउन ढिलाई प्रदेशमा एउटा मात्र मेशिनले धेरै स्वाव परिक्षण गर्दा ढिलाई भएको उहाँको भनाई त्यस्तै जिल्ला अस्पताल पर्वतले आज ३१ जनाको स्वाव परिक्षणका स्वाव गरेको

अस्पतालले बन्दना होटलको क्वारेण्टाइनमा बसेका २८ जना, ब्लुऐन्जलको म्वारेण्टाइनमा बसेका जना शिवालय माविको क्वारेण्टाइनमा बसेका जनाको स्वा परिक्षण गरेको जनाएको पर्वतमा हालसम्म सय जनाको स्वाव परिक्षण गरिसकिएको

जसमा ४४५ जना पुरुष रहेका छन् भने ५५ जना महिला रहेका छन् ति सबै भारतवाट फर्केका नागरिक हुन् पर्वतमा अब ८० जनाको स्वाव परिक्षण गर्न बाँकी उनीहरु मोदी गाउँपालिकाको क्वारेण्टाइनमा बस्दै आएका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)