Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1498




कोरोना संक्रमण फैलिन नदिन कुश्माका केहि क्षेत्र सहित अम्बोटमा आवागमन बन्द
कोरोना संक्रमण फैलिन नदिन कुश्माका केहि क्षेत्र सहित अम्बोटमा आवागमन बन्द

असार ११, पर्वत कोरोना संक्रमण समुदायमा फैलिएको आशंका पछि पर्वतको कुस्माबजारका केही क्षेत्र, आम्बोट ओडारे क्षेत्रमा आवगमन बन्द गरिने भएको कोरोना रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समिति (सिसिएमस) पर्वतको बुधबार बसेको बैठकले दुई साता आवगमन तथा पसलहरु बन्द गर्ने निर्णय गरेको हो

जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले कुस्मा अस्पताल पर्वत मेडिकल हल आंशिक रुपमा बन्द गर्ने निर्णय गरेको संक्रमित चिकित्सकले सेवा दिएको पाइएकाले यी दुई स्वास्थ्य संस्था आंशिक रुपमा बन्द गर्ने निर्णय गरेको हो भने कुस्माको साझाचोक देखि धनेश्वरचोक क्षेत्र तथा आम्बोट बजार ओडारे क्षेत्रमा आवगमन बन्द गर्ने पसल ब्यबसाय बन्द गर्ने निर्णय गरको कुस्मा अस्पताल पर्वत मेडिकल हलको सेवा आँशिक रुपमा खुल्ला हुनेछ यी स्वास्थ्य संस्थामा इमर्जेन्सी फार्मेसी सेवा बाहेक अन्य सेवा बन्द हुने सञ्चालकले बताएका छन

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले दुई साता सम्म यी क्षेत्रमा आवमन रोक्ने पेशा ब्यबसाय बन्द गर्ने सहमित भएको बताउनुभयो पर्वतमा जना स्वास्थ्यकर्मी, जना सर्वसाधरण सहित अहिले सम्म ६८ जनामा .क्रमण देखिएको संक्रमित मध्ये १० जना निको भैसकेका छन

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)