Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 months ago

264




महाशिलाको स्परुपलाई बिगारेर मुर्ती कुद्न थालिएको भन्दै सामाजिक सन्जालमा व्यापक आलोचना
महाशिलाको स्परुपलाई बिगारेर मुर्ती कुद्न थालिएको भन्दै सामाजिक सन्जालमा व्यापक आलोचना

फागुन २८, पर्वत पर्वतको महाशिलालाई धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा चिनाउने योजना बनाएको गाउँपालिकाले संघिय प्रदेश सरकारको आर्थिक सहयोगमा डिपिआर तयार पारेर महाशिलामा १०८ फिटको अर्धनारेश्वर महादेवको मूर्ति कुद्ने महाशिला परिषरमा १०८ धारा निर्माण गर्ने योजना बनाएको नेपाल सरकारको एक सय गन्तव्यको सूचिमा परेको महाशिलामा पूर्वाधार विकासका लागि संघीय सरकारले करोड रुपैयाँ पठाएको

 

प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट पठाएको प्रदेश सरकारको बजेटले १०८ धारा निर्माण गर्ने योजना रहेको गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिनुभयो संघीय सरकार प्रदेश सरकारले सहयोग गरेपछि महाशिला गाउँपालिकाले एकिकृत गुरुयोजना बनाएर १०८ फिटको अर्धनारेश्वर मुर्ती बनाउने योजना सार्वजनिक गरेको महाशिलाको स्परुपलाई बिगारेर मुर्ती कुद्न थालिएको भन्दै सामाजिक सन्जालमा भने व्यापक आलोचना भएको स्थानीय चन्द्रबहादुर क्षेत्रीले स्थानीय सरकारले धार्मिक तथा पर्यटकिय महत्वको रुपमा रहेको महाशिलाको अस्तित्व मेट्ने किसीमले गाउँपालिका अगाडी बढेको भन्दै आलोचना गर्नुभएको क्षेत्रीको फेसबुकमा पोष्ट भएको स्टाटसमा धेरै बुद्धिजिवीहरुले टिप्पणी गर्नुभएको महाशिलाको अस्तित्व मेट्ने गरि नभई जोगाउने गरि काम गर्नुपर्ने टिप्पणी सामाजिक सन्जालमा व्यक्त भैरहेको

 

शिलालाई खोप्न भन्दा शिला माथि जडित मुर्ति बनाउँने, मन्दिर बनाउँने, कलात्मकरुले सजावट गर्ने, ठूलो महायज्ञ लगाउँने, व्यापक प्रचार प्रसार गरी महाशिलाको महिमा बढाउँने कार्य गर्नु उचित हुने क्षेत्रीको राय गाउँपालिका अध्यक्ष राजु पौडेलले प्राकृतिक स्वरुपलाई बिगारेर नभई प्राकृति स्वरुपलाई बचाएर पूर्वाधार निर्माणको काम हुने बताउनुभयो गतवर्ष नै डिपिआर बनिसकेको बताउँदै पौडेलले डिपिआर अनुसार चालु वर्ष आवश्यक काम शुरु गर्न खोजिएको बताउनुभयो सामाजिक सन्जालमा टिप्पणी गर्नेहरुले कुरै नबुझी टिप्पणी गरिरहेको बताउँदै पौडेलले गाउँपालिका महाशिलाको अस्तित्व अझै विकसित गर्ने हिसावले अगाडी बढेको बताउनुभयो

 

बागलुङको जैमिनी नगरपालिकामा रहेको प्रसिद्ध हडीकोट धुरीको प्रचार प्रसारका लागि स्थानीय युवाको सक्रियता बढाएका छन् पर्यटकीय सम्भावना रहेर पनि हाँडीकोट ओझेलमा परेको भन्दै युवाहरुले सक्रियता बढाएका हुन् हाँडीकोटको बिकासका लागि स्थानीय, प्रदेश केन्द्र सरकारको ध्यानाकर्षण गराउनका लागि बिबिध गतिविधि सञ्चालन गर्ने योजनामा रहेको हाँडिकोट सामुदायीक विकास केन्द्रका अध्यक्ष नगेन्द्र श्रीसले बताए भुरे टाकुरे राजाका पाला बनेको दरबारका अवशेष हाँडीकोटमा छन् यहाँ रहेको शिवको मन्दिर धार्मिक पर्यटकका लागि उपयुक्त गन्त्व्य हो हाँडिकोटबाट सविकको पश्चिमाञ्चल विकास क्षेत्रका अधिकांश जिल्लाहरुका उच्च भूभाग खुल्ला आँखाले देख्न सकिने भएकाले पर्यटकको गन्तव्य बनाउन सकिने जैमिनी नगरपालिकाका प्रमुख इृन्द्रराज पौडेलले बताउनुभयो हाँडीकोटको बिकासका लागि जैमिनी नगरपालिकाले पछिल्ला दुई बर्षमा १६ लाख रुपैयाँ खर्चेको नगरपालिकाको वडा नं. १० राङ्खानीबाट हलहलेसम्म लाख ५० हजार खर्चेर सवारी चल्ने सडक निर्माण गरेको प्रमुख पौडेलले बताउनुभयो

 

त्यस्तै व्यार्थलादेखि हाँडीकोटसम्म पदमार्ग निर्माणको काम समेत चलिरहेको पछिल्ला दुई आर्थिक बर्षमा लाख ५० हजार खर्चेर सय मिटरभन्दा लामो पदमार्ग निर्माण भैसकेको नगरप्रमुख पौडेलले बताउनुभयो यो पदमार्ग पुरा गर्नका लागि हरेक बर्षको बजेटले सम्बोधन गर्ने उहाँले जानकारी दिनुभयो व्यार्थलाबाट झण्डै किलोमिटर पैदलयात्रा गरेर हाँडीकोट पुग्न सकिन्छ यहाँको बिकासका लागि स्थानीय सरकारसँग मिलेर योजनाबद्ध काम गरिने केन्द्रले जनाएको

सम्बन्धित समाचार (महाशिला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)