अर्थ/ब्यापार

रोशन तिवारी फागुन ३० पर्वत । पर्वतको कुश्मामा दलित किशोरीहरुलाई उद्यमशिलता विकास तालिम दिईएको छ । कुश्मा नगरपालिका वडा नम्बर ४ को संयोजनमा घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा तालिम दिईएको हो ।  १० दिने तालिमको आज एक समारोहका बिच समापन ग...

फागुन ८, पर्वत । पर्वतमा निर्माणाधिन २० मेगावट क्षमताको तल्लो मोदीखोला जलबिद्युत आयोजनाले आगामी महिनाबाट परिक्षण उत्पादन गर्ने तयारी गरेको छ । तोकिएको समयभन्दा करिब ३ वर्षपछि आयोजनाले उत्पादन दिने तयारी भएको जानकारी दिएको छ ।भित्री र बाहिरी पूर्वाधार...

साजन परियार बैशाख १७, पर्वत । आफुले सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्ने व्यक्ति थोरै मात्रामा हुन्छन् । उनै थोरै व्यक्ति मध्ये पर्वतमा कृष्णप्रसाद शर्माको नाम अग्रस्थानमा आउँछ । चितवनमा उच्च शिक्षा हासिल गर्ने क्रममा सिकेको सिपलाई व्यवहारमा उतारेकै...

साजन परियार, पर्वत । पर्वतको एक प्रतिष्ठीत बैकले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । कुश्मा बजारमा सञ्चालित गण्डकी विकास बैकले कुश्मा नगरपालिका ३ दुर्लुङमा पुगेर भत्ता वितरण गरेको हो ।बैकले दोस्रो चौमासिकको भत्ता गाउँका ३ सय ७६ जनालाई...

चैत्र २४, पर्वत । कुस्मा नगरपालिका ७ खरेहाका गोविन्दराज पौडेलले गाइपालन गरेर वार्षिक रु १० लाख रुपैया भन्दा वढी आम्दानी गर्न सफल हुनु भएको छ । वेरोजगारीका कारण लाखौ युवाहरु खाडिमुलुक पलायन भैरहेका वेला पौडेलले भने गाउँमै गाईपालन गरेर...

रोशन तिवारी चैत्र ४ पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका ६ गिज्यानमा एनआईसी एशिया बैँक नयाँपुल शाखाले निशुल्क स्वास्थ्यसेवा प्रदान गरेको छ । बैँकले शनिबार एकदिने स्वास्थ्य शिविरको आयोजना गरेर सेवा दिएको हो । शिबिरमा २ सय ५३ जनाले सुबिधा लिएको नयाँप...

सशस्त्र द्वन्द्वमा विस्थापित बनेको फलेवास नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनसञ्चालनमा आएको छ ।तत्कालीन १० वर्षे माओवादी जनयुद्धमा विस्थापित बनेको बैंक झन्डै १७ वर्षपछि सञ्चालनमा आएको हो ।उक्त बैंक फलेवास नगरपालिका वडा नं. ५ मा रहेको छ । २०...

फलेवास ९ पर्वत — नेपालमा कर्मचारीहरू ६० वर्ष उमेर पुगेपछि सरकारी सेवाबाट अवकास हुन्छन् । ६० वर्ष कटेपछि जेष्ठ नागरिकको परिचयपत्र र ६५ वर्षपछि सामाजिक सुरक्षा भत्ता समेत दिने व्यवस्था छ । तर, यहाँका एक ६५ वर्षेको जाँगर भने कुनै युवाको भन्दा कमी छैन ।...

फागुन २ पर्वत । पर्वत जिल्लामा गरिवि निवारणका लागी लघु उद्यम विकास कार्यक्रम संचालनका लागी एक दिने अभिमूखिकरण कार्यक्रम संचालन भएको छ । व्यवसाय विकास सेवा प्रदायक संस्थाका मानवीय जनशक्ति कर्मचारीहरुका लागी अभिमूखीकरण कार्यक्रम संचालन भएको हो । प...

माघ २७ पर्वत । फलेबास नगरपालीका ६ देविस्थानमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा शाखाको अभिमुखिकरण सम्पन्न आज भएको छ । अभिमुखिकरणमा फलेबास नगरपालीका ६ देविस्थानका ३५ जनाको सहभागिता रहेको थियो । अभिमुखिकरण तालिमले यूनियन लाइफ इन्स्योर...

Upcoming Events