Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2636




गाईपालनवाट बार्षिक १० लाख आम्दानी
गाईपालनवाट बार्षिक १० लाख आम्दानी

चैत्र २४, पर्वत । कुस्मा नगरपालिका खरेहाका गोविन्दराज पौडेलले गाइपालन गरेर वार्षिक रु १० लाख रुपैया भन्दा वढी आम्दानी गर्न सफल हुनु भएको

 वेरोजगारीका कारण लाखौ युवाहरु खाडिमुलुक पलायन भैरहेका वेला पौडेलले भने गाउँमै गाईपालन गरेर मनग्य आम्दानी गर्न सफल ह्ुनु भएको हो पौडेल गाउँमा केहि गर्न सकिँदैन भननेहरुका लागि एउटा गतिलो उदाहरण समेत बन्नु भएको

वर्ष अगाडि दुवैवाट फर्केर गाउँमै केही गर्नपर्छ भन्ने सोचले ज्ञादि कटुवाचौपारीवाट रु ३६ हजारमा एउटा गाई ल्याएर सुरुवात गरेका पौडेलले अहिले ठूला साना गरी होलिस्ट्यान जर्सी जातका १७ वटा गाई पु¥याउनु भएको

 शिवालय कृषि गाई फार्म दर्ता गरेर नमुना व्यावसयिक कृषक वन्ने उद्देश्य राखेका पौडेलले अहिले दैनिक विहान वेलुकी गरेर सयदेखि डेढ सय लिटर सम्म दुध वेच्ने गर्नुहुन्छ

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )