इजरायल

विभिन्न कामको सिलसिलामा इजरायलमा रहेका पर्वतवासीहरु आबद्ध पर्वत सेवा समाज इजरायलले जन्मभूमिका लागि बेलाबेला विभिन्न रचनात्मक कार्य गर्दै आइरहेको  छ ।