स्थानीय तह

जेठ ११, पर्वत । फलेवास नगरपालिकाले चालु वर्ष भित्रै गर भित्रका १२ सामुदायिक विद्यालय समायोजनको तयारी गरेको छ । विद्यार्थी संख्या न्यून र दुई विद्यालय बीचको दूरी कम भएकाहरू गाभ्ने तयारी गरिएकोहो। नगरप्रमुख पदमपाणि शर्माका अनुसार नगरपालिका भित्र आगामी...

जेठ ११, पर्वत । कुश्मा नगरपालिका पर्वतले घरेलु रक्सी करको दायरामा ल्याउने भएको छ ।नयाँ आर्थिक बर्षको सुरु देखि घरेलु रक्सी उत्पादकहरुले नगरपालिकामा रक्सी उद्योग दर्ता गर्नुपर्ने नियम लागु गर्न लागिएको छ । स्थानीय घरेलु रक्सीलाई बैद्यानिकता दिन लागिएक...

जेठ ११, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटको वस्तुगत योजना प्रोफाइर्ल र ४ वर्षे रणनैतिक योजना तयारी हूने भएको छ । वडा नं. २ लाई व्यवस्थित र समृद्ध वनाउनका लागी वस्तुगत योजना तयार गरि वार्षिक कार्ययोजना सहितको ४ वर्षे रणनैतिक योजन...

साजन परियार, जेठ ७ (जलजला) पर्वत। पर्वतको जलजला गाउँपालिकामा पहिलो पटक प्रयोगशाला ९ल्याब० सञ्चालनमा ल्याइएको छ । गाउँपालिको सहयोगमा मल्लाज स्वास्थ्य चौकीमा पहिलो पटक प्रयोगशाला सञ्चालनमा आएको हो । ल्यापको गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल९मल्ल०...

बैशाख २९, पर्वत । गाउँमा बिनियोजन भएका योजनाको रकम काम सम्पन्न भएपछि मात्रै निकासा हुने परिपार्टीप्रति बनौबासीले गुनासो गरेका छन् । उनीहरुले पहिलो किस्ताले सबै काम सम्पन्न गर्न कठिनाई हुँदा उपभोक्ता समितिहरुले ऋण खोजेर योजनाको काम गर्नुपरेको गुन...

बैशाख २९, फलेवास । काठमाण्डौ युनिर्भसिटिको अनलाईन मास्र्टर डिग्रि कार्यक्रम भवानी विद्यापीठ माविमा सञ्चालन गर्नको लगि संभmौता गरीएको छ । उक्त कार्यक्रम काठमाण्डौ विश्व विद्यालयको स्कुल अफ एजुकेशन संकाय अन्र्तगत लिडरसिप म्यानेजमेन्ट र म्याथमेटिक्स इन...

बैशाख २९, तिलाहार ।  पर्वतको मोदी गाउँपालिका वार्ड नम्बर ६ तिलाहारको वडा कार्यालय बनाउन थालिएको छ । ८ वटा कोठा सहित पक्कि भवन बनाउन थालिएको हो । साविकको गाविस कार्यालय साँघुरो भएपछि नयाँ भवन बनाउने काम भैरहेको हो ।अहिलेसम्म जग हालेर टाई, विम लगा...

बैशाख २८, पर्वत – पर्वतको कुस्माबजार भित्रका मुख्य सडकहरु दुई बर्ष भित्रमा कालोपत्रे हुने भएका छन ।शहरी बिकास मन्त्रालयको शहरी सघन विकास कार्यक्रम अन्तर्गत कुश्माबजार भित्रका मुल सडकहरु कालोपत्रे र मर्मत हुने भएको छ ।कुस्माबजारमा स्थानियबासीको समेत ज...

बैशाख २८, पर्वत । बिभिन्न खालका महोत्सव र मेला हुने गरेको कुश्माको खुल्ला चौर बान्द्रेबिँडी चौर व्यवस्थित गराईँदै छ । बान्द्रेबिढी कम्पाउन्डमा पर्खाल लगाउन सुरु भएको निमार्ण कार्य अन्तिम चरण पुगेको छ । गत चैतको दोस्रो सातावाट कुश्मा नगरपालिकाले...

बैशाख २८, पर्वत । पर्वतको जलजला गाउँपालिकाका सबै वडालाई गाउँपालिकाको केन्द्र लामाखेतमा सडक सञ्जालले जोड्न थालिएको छ । गाउँपालिकाको केन्द्र लामाखेतलाई सबै ९ वटै वडा संग सहज पहुँच पु¥याउन गाउँपालिकाले योजना बनाएर कार्यान्वयन गरेको हो । पुराना सडकह...

Upcoming Events