स्थानीय तह

पुष २३ पर्वत जिल्ला यूवा परिषद पर्वतको अध्यक्षमा मनोनित राजिव लामिछानेले पदभार ग्रहण गर्नुभएको छ । हालै मन्त्रीपरिषदको निर्णय अनुसार अध्यक्षमा मनोनित लामिछानेले आज कार्यालयमा उपस्थित भई पदभार ग्रहण गर्नुभएको छ । लामिछानेलाई कार्यालय प्रमुख...

पुष २२ पर्वत -  पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थरमा भएको एक दिने आँखा शिबीरमा २ सय ५० जना भन्दा बढी  बिरामीको निशुल्क आँखा परिक्षण गरिएको छ ।  मिलन फाउण्डेसन नेपालले हिमालय आँखा अस्पताल पोखराको प्राबिधीक सहयोगमा शनिबार सञ्चालन ग...

पुष २१ पर्वत -ग्रामीण क्षेत्रका नागरिकहरुको स्वास्थ्यमा सुधार ल्याउने उदेश्यले पर्वतको भुकताङले स्वास्थ्यचौकीलाई विभिन्न स्वास्थ्य संग सम्वन्धित उपकरण प्रदान गरिएको छ । जिल्लामा सञ्चालित गुड नेवर्स ईन्टरनेशनल नेपालद्धारा सञ्चालित पर्वत सामुदायिक विका...

पुष १९ पर्वत -सहकारी स्थापना भएको ११ बर्ष पुगेको उपलक्ष्यमा पर्वतको एक सहकारीले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । जिल्लाको जलजला गाउँपालिका वडा न २ माझफाँटमा रहेको मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाले सोहि स्थानको विन्ध्यवा...

पुष १९ पर्वत-पर्वतको वर्राचौर र रानीपानीका वासिन्दाको खानेपानीको समस्या समाधान हुने भएको छ । लिसेगेरा खानेपानी आयोजना शुरु भएदेखि वर्षौको खानेपानीको समस्या समाधान हुने भएको हो । विगत देखि खानेपानीको समस्याले पिरोलिएको स्थानीयवासीहरुको मागलाई...

पर्वत, १४ पुस -गत विहिबार आगलागीबाट पर्वतको पैयू गाउँपालिका ५ बेउलीबास स्थित ४ गोठ जलेर नष्ट भएका छन् । दिउँसोको समयमा स्थानीय यज्ञ प्रसाद न्यौपानेको गोठमा लागेको आगो फैलिँदै जाँदा ठौ प्रसाद न्यौपाने ,चोकलाल न्यौपाने, धर्मी न्यौपानेको कच्ची गोठ र तेज...

पुष १३ पर्वत-कास्यप गोत्रिय अधिकारी वन्धु समाज प्रतिष्ठान पर्वतले प्रदेश साँसदहरु, प्रतिष्ठानका पदाधिकारी विभिन्न सामाजिक व्याक्तित्वहरुलाई सम्मान गरेको छ । अधिकारी वन्धु समाज पर्वतको वुधबार जिल्लाको सिल्मीमा भएको कार्यक्रममा पर्वत जिल्ला प्रदेश १ का...

पुष १२ पर्वत -दक्षिणी पर्वतलाई सदरमुकाम संग जोड्ने एकमात्र सडक दोविल्ला–हुवास सडक खण्डको चिर्दीखोलामा पक्कि पुल निर्माण भैरहेको छ । फलेवास नगरपालिका ७ लिमिठाना र १० कुर्घाको वीचमा पर्ने चिर्दिीखोलामा उक्त पुलको निर्माण कार्य भैरहेको हो । एक नगरप...

पुष ९ पर्वत-जलजला गाउँपालिकाले अनलाइनमार्फत घटना दर्ता सुरु गरेको छ । पर्वतमै पहिलो पटक गाउँपालिकाले नौ वटै वडामा अनलाइनमार्फत घटना दर्ता सुरु गरेको हो । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गाउँपालिकाको नौ वटै वडामा सफ्टवयर राखेर घटना दर...

पर्वतको मोदी गाउँपालिकामा बृहद सरसफाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत डिमुवा, पातीचौर र बाजुङ पातीचौर लगायतका बजारमा सरसफाई गरिएको हो । मोदी गाउँपालिकाको अगुवाई र डिमुवा प्रहरी चौकीको व्यवस्थापनमा कार्यक्रम गरिएको हो ।कार्यक्रमको उद्घा...

Upcoming Events