Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 weeks ago

298




जलजला गाउँपालिकाकी उपाध्याक्षद्धारा मोदीवेणी आश्रमस्थलमा ७० किलो तरकारी सहयोग
जलजला गाउँपालिकाकी उपाध्याक्षद्धारा मोदीवेणी आश्रमस्थलमा ७० किलो तरकारी सहयोग

जेठ २९, पर्वत कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर गरेको लकडाउनले समस्यामा परेका मोदीवेणी जेठ नागरिक आश्रम स्थलमा बृद्धबृद्धाहरुलाई जलजला गाउँपालिकाकी उपाध्याक्ष सिमा गर्वुजा पुनले तरकारी सहयोग गर्नुभएको


पुनले आज मोदीवेणी जेठ नागरिक आश्राममा पुगेर ७० क्वाण्टल तरकारी सहयोग गर्नुभएको हो जेष्ठनागरिकलाई  आलु, बन्दा, काउली लगायतका तरकारी सहयोग गरेको उपाध्याक्ष पुनले बताउनु भयो आश्रममा आश्रित नागरिकलाई दैनिक उपभोग गर्ने तरकारी नहुँदा समस्या परेको गुनासो सँगै आफुले सक्ने सहयोग गरेको उहाँले बताउनु भयो


मोदीवेणी जेठ नागरिक आश्रममा हाल एक दर्जन भन्दा बढि नागरिक आश्रित छन् आश्रममा प्रतिनिधीका अनुसार आश्रममा अहिले दैनिक उपभोग्य वस्तुको अभाव भइरहेको  


सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)