स्पेन
नमस्कार !! पर्बत समाज स्पेन, हामी बार्सिलोना मा रहेका पर्बतेली साथीहरु मिलेर 15 DECEMBER 2015 मा सुरुवात गरिएको समाज हो। सम्पूर्ण पर्बतेली समुदाय बीच एक आपसमा अझै राम्रो भाइचारा को सम्बन्ध बढोस र परि आएका बखत एक आपस मा सहयोग लिन दिन सकियोस भन्ने हाम्रो प्रमुख उदेश्य हो। बार्सिलोना बाट सुरुवात भएको भएता पनि स्पेनमा बसोबास गर्नुहुने सम्पूर्ण पर्बतेली साथीहरुलाइ समेट्ने उदेश्यका साथ यो समाजको गठन भएको हो। जुनसुकै कारण या उदेश्यका साथ बिदेशिएर हाल स्पेन मा बसोबास गर्नु हुन्छ, तर तपाइको जन्मस्थान या नेपाल को हालको स्थाई ठेगाना पर्बत जिल्लामा हो भने, आउनुहोस तपाइलाई हाम्रो पर्बत समाज स्पेन मा न्यानो स्वागत छ।
सम्बन्धित समाचार