Author
ParbatNepal

Contributor, ParbatNepal

5 years ago

1608




पर्वत समाज स्पेनद्धारा पर्वतेलीहरुलाई खाद्यान्न सहयोग
पर्वत समाज स्पेनद्धारा पर्वतेलीहरुलाई खाद्यान्न सहयोग

स्पेनपर्वत समाज स्पेनले लकडाउनबाट प्रभावितलाई राहात वितरण गर्न शुरु गरेको समाजले पर्वत जिल्लामा जन्मिएर हाल स्पेनमा बस्दै आएका पर्वतेहरुलाई राहात वितरण गर्न थालेको हो कोरोना भाइरस संक्रमण बढ्न नदिनका लागि स्पेन सरकारले यतिबेला लकडाउन घोषण गरेको विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाका कारण हातमुख जोर्न समस्यामा परेका जना पर्वतेहरुलाई राहात वितरण गरिएको पर्वत समाज स्पेनका महासचिव अनन्त लामिछानेले जानकारी दिनुभयो लामिछानेका अनुसार पर्वत समाज स्पेनका सचिव सुन्दर गुरुङले जना व्यक्तिलाई खाद्यान्न सहयोग गर्नुभएको त्यस्तै  समाजका संरक्षक तथा निवर्तमान अध्यक्ष ओमर गुरुङले जना सल्लाहकार गंगा भुषालले जना गरि अहिलेसम्म जनालाई राहत स्वरुप खाद्यान्न लगायतका सामग्री वितरण गर्नुभएको हो पर्वत समाज स्पेनले रोजगारीको शिलशिलामा बस्दै आएका पर्वतेलीहरुलाई राहात स्वरुप खाद्यान्न सामग्री वितरण गरेको महासचिव लामिछानेको भनाई

 

राहत वितरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको सोही अनुसार लाभग्रही छनोट गरी स्पेनमा रहेका पर्बतेलिहरुलाई राहत वितरण गरिएको पर्वत समाज स्पेनका अध्यक्ष दिनेशराज रेग्मीले जानकारी दिनुभयो लकडाउनका कारण समस्यामा परेका पर्वते दाजुभाईलाई  सामाजिक प्रत्याभूति दिलाउन पर्वत समाज स्पेन लागिरहेको बताउँदै अध्यक्ष रेग्मीले भन्नुभयो, ‘छिट्टै अन्य समस्यामा परेका दाजुभाईहरुको लागत संकलन गरे राहात वितरण गर्ने योजना उहाँले लकडाउनको प्रभाववाट कोही पनि पर्वतेली नागरिकले भोकै बस्न नपरोस् भन्ने उदेश्यका साथ पर्वत समाज स्पेन लागिरहेको बताउनु भयो

 

पर्वत समाज स्थापनाको मुल मर्म भनेकै पर्वतेलीहरुको सुखमा साथ दुःखमा सहयोग गर्ने गरि एक आपसमा हातेमालो गदै जाने हो, पर्वत समाजले पर्वतेहरुलाई जोड्दै , अध्यक्ष रेग्मीले भन्नुभयोकोराना भाइरसका कारण विषम पस्थितीमा सिर्जना गरेसँगै समाजले सदस्य सँग समाज कार्यक्रम अन्र्तगत सहयोग गरेको बताउनु भयो

 

साथै पर्वत समाज स्पेनले भर्खर मात्र स्पेन आउनुभएका पर्वतेली नागरिक वा लकडाउनका कारण कुनै पनि आयस्रोत नभएका व्यक्तिलाई समस्या परे वा सहयोग चाहिएमा समाजका पदाधिकारीहरुलाई सम्पर्क गर्न समेत आग्रह गरेको

 

साथै कोरोना भाइरस (कोभिड१९) महामारीका रुपमा विश्वभर फैलिएको बताउँदै रचेत सतर्कता अप्नाउन सम्बन्धी सवैलाई अनुरोध गरेको

सम्बन्धित समाचार ( प्रवास)