Author
Contributor, ParbatNepal
3 years ago
1919
एनआरएन बेल्जियमको अध्यक्षमा पर्वतका खड्क केसी निर्बाचित; अन्य पदमा समेत पर्वते बिजयी
एनआरएन बेल्जियमको अध्यक्षमा पर्वतका खड्क केसी ८५५ मत प्राप्त गदैँ विजयी हुनु भएको छ। पर्बत जिल्ला जलजला ८ नाग्लिबागं जन्म भइ हाल बेल्जियममा ब्यबशाय गर्दै आउनु भएका केसी यस अघि उपाध्यक्ष पद सम्हाल्नु भएको थियो।
यसै गरि आइसिसी सदस्यमा कुश्माका रोशन जोशी, उपाध्यक्षमा दुर्लुङ्गका लाल बहादुर गुरुङ, युवा उपाध्यक्षमा जलजलाका राजेश केसी र सचिवमा फलेवासका सुवास भट्ट विजयी हुनु भयो।
बेल्जियमको दुई दशकको बसाइमा एनआरएनमार्फत नेपाली समुदायको लागि डेढ दशक खर्चिएका केसी पर्बत समाज बेल्जियम अनि अन्तरास्ट्रिय पर्बत समाज लगायत विभिन्न समाज संग आबद्ध हुनुहुन्छ।
Posted by Roashan Joshi on Tuesday, 27 July 2021
na
सम्बन्धित समाचार ( बेल्जियम )
सम्बन्धित समाचार ( प्रवास)