ग्लोबल पर्बत

तदर्थ समितिको अधय्क्ष  पुरण गिरी (बेलायत), उपाध्यक्ष हरुमा दिपिका भुसाल  (ईजरायल), झलक केसी (बेल्जियम), बिक्रम बि पोख्रेल (अमेरिका), र परशुराम पौडेल  रहनुभएको छ । त्यस्तै महासचिव मा गुणराज शर्मा (स्विजरल्याण्ड) चयन हुनुभएको छ भने सचिवमा सुजन जोशि (जापान) रहनुभएको छ । त्यस्तै कोषाध्यक्ष मा गङ्गा भुषाल रहनुभएको छ ।


त्यसैगरी तदर्थ समितिको सदस्य हरुमा टिकाराम आचार्य (कुवेत), गौतम गुरुङ (स्पेन), बिनोद पुरी (बेलायत), सरोज कृष्ण पुरी (अमेरिका), दुर्गा गुरुङ (बेल्जियम), रामचन्द्र छेत्री (नेदरल्याण्ड), श्याम सुबेदी (डेनमार्क), यम भण्डारी (बेलायत), बिजय शर्मा दर्पण (स्विजरल्याण्ड) शुबर्ण हमाल फ्रान्स रहनुभएको छ