मनोरंजन

बैशाख ३१, पर्वत । लोकदोहोरी गित ‘सालको पातको टपरी ’ को म्युजिक भिडियो युट्युव अत्याधिक हेरिएको छ । दुई बर्ष अगाडी बजारमा आएको गितको म्युजिक भिडियो युट्युवमा करिव ६ करोड भ्युअर्स पाएको छ । लोकदोहोरी गायक बसन्त थापाको युट्युव च्यानेलवाट सार्वजानिक...

फागुन २५, पर्वत । ख्याली विशेष चाडपर्वमा वा पूजाआजामा खैंजडी, मुजुरा आदि बजाउँदै गाइने लोकगीत चुड्का हो ।  ख्याली श्रृङ्गारप्रधान र भक्तिप्रधान गरी दुई प्रकारको हुन्छ । तन्नेरीतरुनीहरू भेला भई गाइने एक प्रकारको जुवारी श्रृङ्गारप्रधान हुन्छ भने ज...

फागुन २५, पर्वत ।  चर्चित लोकदोहरी गायक बिलमराज क्षेत्रीको नयाँ गित सार्वजानिक भएको छ । बहुमुखी प्रतिभाका धनी गायक क्षेत्रीले ‘सुनको बाला’ बोलको गित बजारमा ल्याएका हुन् । क्षेत्रीको आफ्नै शव्द संगितमा तयार पारिएको गितमा सुष्मा लोहनीले साथ दिएकी छिन्...

फागुन २५, पर्वत । ख्याली विशेष चाडपर्वमा वा पूजाआजामा खैंजडी, मुजुरा आदि बजाउँदै गाइने लोकगीत चुड्का हो ।  ख्याली श्रृङ्गारप्रधान र भक्तिप्रधान गरी दुई प्रकारको हुन्छ । तन्नेरीतरुनीहरू भेला भई गाइने एक प्रकारको जुवारी श्रृङ्गारप्रधान हुन्छ भने ज...

माघ १, पर्वत । बहुचर्चित लोकदोहोरी गायक बिमलराज क्षेत्रीको नयाँ गितको म्युजिक भिडियो सार्वजानिक भएको छ । माघे संक्रन्तीको अवसर पारेर गायक क्षेत्रीले ‘ऐना हेरी हरी’ बोलको दोहोरी गित सार्वजानिक गरेका हुन् । सर्जक एकनारायण भण्डारीको शव्द संगितमा उक...

पौष २९, पर्वत । चर्चित लोकदोहारी गायक एवम् संगितकार कस्तुप पन्तले पर्वतको पर्यटकिय स्थाललाई समेटेर नयाँ गित बजारमा ल्याएका छन् । नेपाल सरकारले भ्रमण बर्ष घोषणा गरेसँगै उनले पर्वतका पर्यटकिय गन्तव्यलाई समेटेर ‘हाम्रो पर्वत’ बोलको गित बजारमा ल्याएका हु...

मंसिर १९, पर्वत । फलेवासमा जन्मिएर लोकसंस्कृतिको माध्यमवाट नेपाली कलासंस्कृतिमा महत्वपूर्ण योगदान पु¥याए वापत यहाँका दुई कलाकार सम्मानित भएका छन् । सामजिक कार्यमा सक्रिय यूनाईटेड स्पोर्टस क्लवले देविस्थानमा आयोजना गरेको फलेवास महोत्सव (मेला)को उद्...

पर्वत – चर्चित लोकदोहरी गायक बिमलराज क्षेत्रीको नयाँ तिज गित बजारमा आएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर गायक क्षेत्रीले ‘राम्री बिछट्टै’ बोलको गित बजारमा ल्याएका हुन् । तिज आउन एक महिना बाँकी छँदा उनले उक्त गित सार्वजानिक ग...

चर्चित लोक गायक बिमल राज क्षेत्रीको नया सांगीतिक कोशेली 'शुक्रबार साँझ' दर्शक माझ आइपुगेको छ। बिमल राज क्षेत्री र ऋतु  थापाको स्वरमा सझिएको सो गीतका रचनाकार प्रल्हाद सुबेदी हुनुहुन्छ भने आरुषी मगर र सन्दिप पौडेलको अभिनय रहेको छ।  पर्बत...

लोकदोहारी क्षेत्रमा चर्चित नाम हो कुलेन्द्र विश्वकर्मा । लोक पारखी दर्शक तथा श्रोताहरुको मनमस्तिष्कमा बस्न सफल गायक कुलेन्द्र स्वदेशमा मात्र होईन विदेशमा पनि सम्मानित हुन थालेका छन् । पर्वतको महाशिला गाउँपालिका–५ लुंखुमा जन्मिएका विश्वकर्मा...

Upcoming Events