मुख्य खबर

गणेश पौडेलपर्वत । कालीगण्डकी नदीको बीच भागमा दिनभर स्काभेटर र डोजरले बालुवा उत्खनन् गरिरहेको देखेर छक्क नपर्नुहोला । जिल्ला समन्वय समितिले अबैध उत्खनन् गर्न अनुमती दिएसँगै स्थानीय व्यावसायिहरुले खोलामै डोजर लगाएर धमाधम बालुवा उत्खनन् गरिरहेका छन...

रोशन तिवारी माघ ३ पर्वत -कुश्माका सन्तोष जोशीले जिल्ला प्रसासन कार्यालय अगाडी चल्तिमा रहेको स्टेशनरी पसल अघिल्लो हप्ता विक्री गरे । उनले पोखरामा नयाँ व्यवसाय शुरु गर्दैछन् । जोशी जस्तै जिल्ला समन्वय समितिको गेटमै रहेका आलोक श्रेष्ठले पनि फोटो स्टुडिय...

रोशन तिवारी माघ ३ पर्वत -कालीगण्डकी नदीमा अवैध रुपमा निर्माण सामाग्री उत्खनन गर्ने समूहलाई प्रहरीले पक्रेको छ । विहिवार कुश्मा नगरपालिका २ सहस्राधारा स्थित नदीको तटमा वालुवा निकालिरहेको अवस्थामा  ट्रिपर , स्काईभेटर र चालकहरु सहित नियन्त्रणम...

माघ २ पर्वत -साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभिर खोलामा शुरु भएको छ । जिल्लाकै मनोरम खोला र बाह्रैमास एकै किसिमले सञ्चालन हुने उक्त खो...

रोशन तिवारी माघ १ पर्वत  - पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी स्थित पुर्कोटलाई पर्यटकिय गन्तव्य वनाउन  स्थानीयवासी जुटेका छन् । वाईसे चौविसे भरौटे राजाहरुले राज्य गरेको कोट र जिल्लाकै उच्च स्थानमा रहेको क्षेत्र भएकाले यसको प्रचार गरि पर्य...

माघ १ पर्वत -पर्वत जिल्ला अस्पतालमा सञ्चालनमा रहेको अप्रेशन सेवा वन्द भएको छ । वेहोस गराउने चिकित्सक (एनेस्थेसियोलोजिस्ट) नहुँदा सेवा वन्द भएको हो । सेवा वन्द भएपछि आउने विरामीहरु रिफर हुन थालेका छन् । यहाँ सामान्य किसिमका अप्रेशन हुने गरेका थिए । सु...

सुबास लामिछाने, पर्वत /प्रतिनिधी र प्रदेशसभामा पर्बतबाट उम्मेदवार बनेका मध्ये १२ जना उमेद्वारले मात्र चुनाबको खर्च विवरण बुझाएका छन् ।गत मसिर २१ गते सम्पन्न निर्वाचनमा उमेदवार बनेका २८ मध्ये १२ जना उमेदवारले मात्रै निर्वाचनको खर्च बिबरण बुझाएका...

पुस २७ पर्वत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशीले आफुले शुरु गरेका योजनाहरुको निरिक्षण गरेका छन् । बुधबार कुश्मादेखि जलजला गाउँपालिकाको बगरफाँटसम्मको मुख्य निर्माणाधिन योजनाहरुको निरिक्षण गरेका ह...

पुष २६ पर्वत । प्रतिनिधि सभाका सदस्य सांसद  पदम गिरीले मोदी गाउँपालिका वडा न ६ मा निर्माण भएको सामुदायिक भवनको उद्घाटन गरेका छन । स्थानीय सयपत्री महिला समूद्धारा निर्माण गरिएको उक्त भवनको एक कार्यक्रमका वीच सांसद गिरीले उद्घाटन गरेका हुन । ...

पुष २६ पर्वत-       पर्वतको मोदी गाउँपालिका वडा नं ७ राम्जा देउरालीमा बुधबार साँझ जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन । राम्जा देउरालीबाट डिमुवा तर्फ आउँदै गरेको ग १ज ६०८१ नम्बरको जीप साँझ राम्जाको ठुलीपोखरी भन्ने ठाउँमा दुर्...

Upcoming Events