मुख्य खबर

पुष ९ पर्वत -पर्वतको मोदी गाउँपालिकामा निर्माणाधिन मध्यमोदी जलविद्युत आयोजनाको निर्माण कार्य आधा सम्पन्न भएको छ । चौधरी ग्रुपको लगानीमा विगत तीन वर्षदेखि उक्त आयोजना निर्माणाधिन छ । ०७१ मंसिर ७ गते दुई अर्ब ८० करोडको लागतमा निर्माण पुरा गर्नेगरी उद्य...

आफुले मतदात गरी बिजयी भएका निर्वाचित नेताहरु लाई आफ्नो घरमा देख्दा पर्वतको विहादी गाँउपालिका स्थित रानिपानीकी कला माझीदंग परीन् । नेताहरु चुनाव जितेपछी एक पटक गाँउ फर्किन्न् भन्ने सुनेकी उनलाई आफ्ना प्रतिनिधी घरमै आए भन्दा पत्यारै लागेन ।अगाडी मत माग...

पर्वतमा प्रतिनिधीसभा र प्रदेससभामा नेकपा(एमाले) र माओवादी  को तर्फबाट निर्वाचित भएका साँसदहरुले यतिबेला गाउँ गाउँपुगेर मतदातालाई धन्यबाद दिइरहेका  छन । प्रतिनिधीसभाका सदस्य पदम गिरी र प्रदेससभाका सदस्य बिकास लम्साल र नेत्र अधिकारील बिभ...

पर्वतगैरआवाशिय नेपाली संघ आइसीसीका नवनिर्वाचित उपाध्यक्ष तथा समाजसेवी कुल आचार्यलाई जन्मगाउँमा भव्य सम्मान गरिएको छ । जन्मगाउँ धाईरिङ्गस्थित कृष्ण भवन धर्म उच्च माविमा स्वर्गीय पिता धर्म आचार्यको स्मृतिमा आचार्यले स्थापना गरेको २ लाख ११ हजार १११ को अ...

पोखराचुनावी प्रचारमा सुदुरपश्चिम रहेका प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहिबार साँझ अचानक पोखरा आएका छन् । सुदुरपश्चिममा चुनावी अभियान सकेर देउवा काठमाण्डौ जाने कार्यक्रम भएतापनि उनी पोखरामा आएका छन् । समय अभावका कारण काठमा...

पर्वत, मंसिर ३–आफ्नो चुनावी अभियान लिएर पर्वतको दक्षिण भेगका मतदाताको घरदैलोमा पुगेका पर्वत प्रतिनिधिसभाका उमेद्वार तथा नेपाली का“ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले एमाले–माओेवादीका साढे चार सय नेता, कार्यकर्तालाई नेपाली का“ग्रेसमा प्र...

पर्वतधार्मिक तथा पर्यटकीय स्थल पञ्चासेबाट पर्वतको आर्थर आउँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ । बालाचतुर्दशीमा पञ्चासेमा सत्बीज र्छन गएका तीथ यात्री बोकेर आर्थर आउँदै गरेको ध १ ख ८७ नम्बरको बस केही बेर पहिले दुर्घटना भएको हो । दुर्घटनाम...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा देखि बेनी सम्म रेल ल्याउने बताएका छन् । निर्माणाधीन मध्यपहाडी लोकमार्ग पुरा भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो परिर्वतन ल्याने बताउँदै उनले काठमाण्डौ देखि पोखरा सम्म आउने रेललाई कुस्मा हुँद...

पर्वतका सात स्थानीय तहमा कर्मचारी खटाईएको छ । श्रावण एक गतेदेखि स्थानीय तहमा कर्मचारी उपस्थित गराउने केन्दको निर्देशनानुसार कर्मचारी व्यवस्थापन समितिले जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिका सहित सात स्थानीय तहमा ४२ जना कर्मचारी खटाईएको जिल्ला प्रश...

१३ औ महाधिवेशन भएको डेढ वर्षपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सभापति खिमप्रसाद भुसालले पार्टीको विधान तथा नियमावलीको अधिनमा रही बुधवार जिल्ला कार्यसमिति विस्तार गरेका छन् ।सभापति भुसालले मनोनित गरेका कार्यसमिति सदस्यहरुमा क्रमशः खगेन्द्रप...

Upcoming Events