प्रवास

फागुन १५ पर्वत । पर्वतको पैयुुँ गाउँपालिकाका बासिन्दालाई प्रवासी नेपालीहरुले एम्बुलेन्स सहयोग गरेका छन् । बेलायतमा सक्रिय पैयुँखोला मगर समाज यूकेले पैयुँ गाउँपालिकाबासीहरुलाई उपहार स्वरुप एम्बुलेन्स खरिद गरि हस्तान्तरण गरेको हो । ३९ औँ मगर दिवशको अवस...

पुख्र्यौली घर पर्वतको बिहादी १ बाच्छा भएकी सृजना गुरुङ सन् २०१७ को मिस यूके नेपाल बनिन् । सुन्दरता मात्रै हैन उनी बौद्धिक एबम समाजसेवी पनि हुन् । वायो मेडिकल साईन्स अध्ययन सकेर एक औषधी कम्पनीमा उनले काम गर्छिन र विभिन्न सामाजिक कार्यमा समेत सामेल छिन...

 माघ १ लण्डन । पर्वतको कुश्मा घर भई हाल लण्डन स्थित इल्थाममा बस्दै आएका समाजसेवी गोपाल आचार्यको निधन भएको छ । बिगत १२ वर्ष देखि लण्डनमा बस्दै आएका आचार्यको ५० वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनले परिवार शोकमा परेका छन् ।सामाजसेवी आचार...

मध्य युरोपियन देश बेल्जियमको स्थानीय नगरपालिकामा नेपाली मुलका एकजना युबा ब्यबसायी नगरपालिका सदस्य पदमा चयन भएका छन । तीन दशक अघिबाट सुरु भएको नेपालीहरुको बेल्जियम बसाईमा बेल्जियमको सरकारी पदमा प्रतिनिधित्व गर्ने अबसर पाउने पहिलो नेपाली हुन कृष्ण सगुन...

बेलायतको सबभन्दा ठुलो जातीय संस्था तमुधिं यूकेको अध्यक्षमा पर्वतका हित काजी गुरुङ निर्विरोध निर्वाचित भएका छन्। पर्बतको दुर्लुङ्गमा  जन्मिएका गुरुङ पर्बत वेलफेर सोसाइटी युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार  एबम अन्तरास्ट्रिय पर्बत समाजको प...

मंसिर २४ युके । फलेवास नगरपालिका वडा नं ८ स्थायी घर, हाल अल्डरसट बेलायतमा बस्दै आउनु भएका समाजसेवी एवं पर्वत वेलफेयर सोसाईटी यूकेका अभिभावक धनराज गुरुङको निधन भएको छ ।  निमोनियाबाट ग्रसित गुरुङको निधन भएको हो । गुरुङको निधनप्रति पर्वतेली सं...

"चीनमा हजार जना काम गर्ने फ्याक्ट्री,  लण्डनमा दर्जनबढि पसल , बेलायती सांसद, मन्त्री र राजनीतिज्ञसँगको सिधा पहुँच,  सेलिब्रेटीको रोजाइमा परेका रेष्टुरेण्ट, दर्जनबढि टेकअवे रेष्टुरेण्ट,  नेपालीहरुको पार्टी जमघट हुने ठाउँ "यी माथिका कुरा...

पर्वत । पर्वत वेलफेर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आले पुन: निर्वाचित हुनुभएको छ । नोवेम्बर ८ आइतबार जूममा  सम्पन्न भएको पर्वत वेलफेर सोसाइटी यूकेको ८ औँ अधिवेशन तथा साधारणसभाले आलेको अध्यक्षतामा २२  सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।...

पर्बत वेलफेर सोसाइटी युकेले अन्तरास्ट्रिय पर्बत समाजसंग सहकार्य गरेर दुर्लुङ्ग बाढीपहिरो पिडितलाई ५ लाख बराबरको एक घर निर्माण गर्ने अनुरुप पहिलो किस्ता स्वरुप २ लाख पठाएको छ। घर निर्माणका संयोजक एबम पर्बत वेलफेर सोसाइटी युकेका संस्थापक अध्यक्ष ह...

सामाजिक क्षेत्रमा क्रियाशील पर्वत वेलफेयर सोसाइटी युकेको  साधारणसभा नोभेम्बर ८ तारिकमा हुने भएको छ । ७ अक्टोबरमा सोसाइटीका अध्यक्ष नेत्र आलेको अध्यक्षतामा बसेको बैठकको निर्णयानुसार साधारणसभा नोभेम्बर ८ मा गर्ने निर्णय भएको हो । उक्त बैठकले भ...

Upcoming Events