पर्वत समाज स्पेनद्धारा रिजाललाई १ लाख आर्थिक सहयोग
    1 month ago     112
पर्वत समाज स्पेनद्धारा रिजाललाई १ लाख  आर्थिक सहयोग

स्पेन– पर्वत समाज स्पेनले यहाँका एक व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा लामो समय देखी उपचारवाट बञ्चित भएको पर्वत पैयुगाउँपालिका ४ हुवास हातेमालोचोक निवासी किसान रिजाललाई पर्वत समाज स्पेनले सहयोग गरेको हो ।

मस्तिष्कमा गम्भीर समस्या भै न्यूरो अस्पताल काठमाडौँमा उपचारत रहनु भएका रिजाललाई पर्वत समाज स्पेनले १ लाख रुपैयाँ सहयोग गरेको हो । कार्यक्रममा उमाकान्त बुर्तेल, रेशम रिजाल, कमला शर्मा,दिल प्रसाद गौतम, केशब रिजाल,बिष्णु रिजाल,कमला भुर्तेल, अनिलकुमार न्यौपाने, राम बाबू तिमिल्सिना, प्रलाद बुजगाई लगायतको उपस्थिती रहेको थियो ।

रिजाललाई पर्बत सेवा समाज स्पेन–१०१, ओमरबहादुर गुरुङ –३०, शितल भुर्तेल भुसाल–५१ सन्तोश पौडेल   –१०, उमेस पुरी – १०, अन्जु तिमिल्सिना– १०, गगा भुसाल– २०, प्रकाश पौडेल –१०, शिव प्रसाद पौडेल – २१, दिनेशराज रेग्मी – १०, अशोक किरण न्यौपाने – ३१, सुन्दर गुरुङ –१५ राजेस रेग्मी – १२,  बिजय दर्पण शर्मा ः २०, इन्द्र अधिकारी ः २०,कृष्ण भुसाल ः २०, अशोक गुरुङ ः१०,अनन्त लामिछाने –१५, मुक्ति श्रेष्ठ – १०, ओम बाँनिया – १५,अर्जुन आचार्य – २५ , भुपेन्द्र श्रेष्ठ  –१६,राजेन्द्र पराजुलि – २५, बिशाल ढुगाना (पोखरा )– १०, राज खनाल – १५ ,दिनेश गिरी –१५, बिमल गुरु्ड़ – ५०, मुक्त बा गुरु्ड़ – २०,केदार ढुड़ाना –५०,नेपालोना  ईभेन्ट –२०,सरला सापकोटा –२५,मनिसा भट्ट –२०,बिनु गुरुग् –१०,मुना तमु – १५ युरो सहयोग गर्नुभएको पर्वत समाज स्पेनका महासचिव अनन्त लामिछानेले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार ( प्रवास)