स्थानीय तह

साजन परियार वैशाख ९, पर्वत । पर्वतको जलजला गाउँपालिकामा रहेको एक विद्यालय जिर्ण अवस्थामा रहेको छ  । जलजला गाउँपालिका–८ नाग्लीवाङमा रहेको जनजागृती प्राथमिक विद्यालय जिर्ण भएर भत्कीने अवस्थामा रहेकाले पानी परेको दिन विद्यार्थीहरु त्रासका बीच कक्षा...

 बैशाख ७, पर्वत । पर्वतको मोदीगाउँपालिका–६ डिमुवा–तिलाहार,ठाना हुदै तल्लो÷उपल्लो गिज्याङ जोड्ने मोटरबाटो निर्माण कार्य शुरु भएको छ । मोदीगाउँपालिकाको २०७४÷०७५ मा विनियोजन भएको २० लाख रुपैयाँले उक्त मोटरबाटो निर्माण कार्य शुरु गरिएको हो ।७ मिटर फ...

साजन परियार बैशाख ७, पर्वत । सुख्खायाम लागेसँगै पानीका मुहान सुक्न थालेपछि यहाँका बासिन्दा पिउनेपानीवाट बञ्चित भएका छन् । खानेपानी मुहानको उचित संरक्षण व्यवस्थापन हुन नसक्दा पर्वत फलेवास नगरपालिका ५ खानीगाउँका बासिन्दा खानेपानीवाट बञ्चित भएका हुन् ।...

बैशाख ७, फलेवास । ब्यवसायिक महिला समुहको नगरस्तरिय संजाल गठन भएको छ । फलेवास नगरकार्यपलिकाको आयोजनामा नगरका ११ वटा वडा स्तरमा महिला व्यबसायिक समुहहरूको संजाल गठन भएको हो ।सन्जालले प्रत्यक वडामा लंैगिक हिंसा न्यूनिकरण गर्न गठित समुहको निगरानी गरि अभिम...

साजन परियार- फलेवास ३, पर्वत । फलेवास नगरपालिकाका कृषकहरुलाई व्यवसायिक बनाउन कृषिकर्ममा आवश्यक उपकरण अनुदानमा बितरण गरिएको छ । नगरपालिकाले चालु आर्थिक बर्षको बजेट मार्फत कृषकहरुलाई खेत जोत्ने हाते ट्याक्टर, घाँस काट्ने मेसिन, कुटानी पिसानी मिल, मकै छ...

बैशाख ३, पर्वत । पर्वतको जलजला गाउँपालिकाले पशुपालक कृषकहरुलाई व्यवसाय प्रवर्दनका लागि अनुदान सम्झौता गरेको छ । पशुपालनको पकेट क्षेत्र जलजला गाउँपालिकाका सबै ९ वटै वडाका कृषक संग आवश्यकता र मागका आधारमा अनुदान सम्झौता गरिएको हो । कृषकहरुलाई भैसी...

बैशाख ३, पर्वत । जिल्ला निर्वाचन कार्यालय पर्वतमा फोटो सहितको मतदाता नामावली सकलन कार्य सुरु भएको छ । यस अघि मतदाता नामावलीमा नाम समावेश नभएका तथा नयाँ उमेर पुगेका मतदाताहरुले सक्कल नेपाली नागरिकता सहित स्वम कार्यालयमा सम्पर्क राखी नाम दर्ता गर्...

बैशाख ३, पर्वत ।कुश्मा नगरपालिकाका उपमेयर सीता काफ्ले लामिछाने, उहाँकी छोरी र चालक समेत दुर्घटनामा परि घाईते हुनुभएकोमा कुश्मा नगरपालिकाले शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।कुश्मा नगरप्रमुख रामचन्द्र जोशिले एक बिज्ञप्ती निकाल्दै सवारी दुर्घटनामा घा...

बैशाख २, पर्वत । पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीमा २४ घण्टे प्रसुती सेवा शुरु भएको छ । पाखापानी स्वास्थ्य चौकी स्वास्थ्य चौकीमा उक्त सेवा शुरु भएको हो । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा आकस्मिक र २४ सै घण्टे प्रसुती सेवा शुरु गर्ने लक्ष्य अन...

चैत्र ३०, पर्वत ।पर्वतको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको छ । पर्वतको फलेवास नगरपालिका ८ ठानामौलामा अवस्थित जनज्योती माध्यमिक विद्यालयका दुई जना उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्ती वितरण गरिएको हो । सोडक सृजनशिल नवराज स्...

Upcoming Events