Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2536




कुश्मा नगरपालिकाका स्वास्थ्यकर्मीको कोरोना बीमा
कुश्मा नगरपालिकाका स्वास्थ्यकर्मीको कोरोना बीमा

जेठ २१, पर्वत   पर्वतको कुश्मा नगरपालिकाका स्वास्थ्यकर्मीहरुको कारोना बीमा गरिएको कोरोना संक्रमित विरामीहरुको उपचारमा संलग्न हुनुपर्ने ८३ जना स्वास्थ्यकर्मीहरुको बीमा गरिएको कुश्मा नगरपालिकाले जानकारी दिएको प्रत्येकको एकएक लाखको बराबरको बीमा गरिएको प्रमुख प्रसासकिय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो

 

बीमा बापत प्रतिव्याक्ति सय रुपैयाँ प्रीमियम बीमा कम्पनीलाई भुक्तान गरिएको पंगेनीले बताउनुभयो शिखर इन्स्योरेन्स कम्पनी मार्फत बीमा गरिएको हो बीमा गरिएका स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिए कम्पनीले एक लाख रुपैयाँ रकम प्रदान गर्ने शर्त रहेको

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)