शिक्षा

फागुन २६ पर्वत । कुस्मा नगरपालिका वडा नं ७ को आयोजनामा एक दिने बाल अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कुस्मा नगरपालिका वडा नं ७ लाई बालमैत्री वडा बनाउने उद्देश्यले बालबालिका र सरोकारवालका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम...

रोशन तिवारी फागुन २४ पर्वत । फलेवास ४ मुडिकुवामा सञ्चालित माटेदेवल व्यवसायिक तथा प्राविधिक माध्यमिक विद्यालयले व्यवहारिक सीपको विकास गर्न प्राविधिक शिक्षा शुरु गरेपछि यहाँ बिद्यार्थीहरुको आकर्षण बढेको छ ।। विद्यालयको ५८ औं वार्षिकोत्सवका अवसरमा विद्य...

रोशन तिवारी फागुन २४ पर्वत । पर्वतको कुश्मामा रहेको कालिगण्डकी एकेडेमीको २२ औं वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न भएको छ । बिद्यालयको बार्षिकोत्सवमा बिभिन्न शैक्षिक कार्यक्रम सहित पुरस्कार बितरण गरिएको छ । बिद्यालयमा शैक्षिक प्रर्दशनी तथा मनोरञ्नात्मक...

पर्वत ११ फागुन । सदरमुकाम कुश्मामा रहेको शिबालय बहुमुखी क्याम्पसको सातौँ बार्षिकोत्सव कार्यक्रम बिबिध कार्यक्रम गरि सम्पन्न गरिएको छ । क्याम्पसले सप्ताहव्यापी खेलकुद र अतिरिक्त कृयाकलाप सहित शुक्रवार मूल समारोह आयोजना गरेर बार्षिकोत्सव मनाएको हो । बा...

पर्वत,१० फागुन । सदरमुकाम कुश्मामा रहेको शिवालय माविको दृष्टिबिहिन स्रोतकक्षाका लागि कम्प्युटर सहयोग गरिएको छ नेत्रहिन संघ बागलुङको पहल,दृष्टिविहिन सहयोग केन्द्र नेपाल र नविल फाउन्डेसनको आर्थिक सहयोगमा २ वटा कम्म्युटर हस्तानतरण गरिएको हो ।दृष्टिबिहिन...

पर्वत ।  नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेृश नम्बर ४ का उपाध्यक्ष डिल्लीराम सुवेदीले युग अनुसारको शिक्षा र विद्यार्थीको क्षमता अनुसारको पाठ्यक्रम तयार गरेर शिक्षा दिनुपर्नेमा जोड दिनुभएको छ । केन्द्रीय उपाध्यक्ष सुव...

फागुन ७ पर्वत । प्रदेश नं ४ कै उत्कृष्ट बिद्यालयको रुपमा पुरस्कृत भएको  कुस्माबजारमा सञ्चालित नमुना आवासिय माबिले २९ औ बार्षिकोत्सब मनाएको  छ ।  नमुना आवासिय माबिले सोमबार बिभिन्न कार्यक्रमका साथ स्थापनाको २९ औ बार्षिकोत्सब मनाएको...

          पर्वत ५ फागुन । पठन संस्कृतीको बिकास गर्ने उद्धेश्यले सदरमुकाम कुश्मामा अन्तरक्रिया गरिएको छ । शनिवार कथालय पव्लिकेशन प्राली काठमाण्डौँको आयोजना र नीजि तथा संस्थागत विद्यालयहरुको संगठन प्याव्सनको संयोजनमा कार्य...

माघ २७ पर्वत । पर्वतको जलजला गाउँपालीकाका एक जना जनप्रतिनिधिले सामुदायीक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण गरेर जन्मदिन मनाउनुभएको छ । जलजला १ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले ३० औ जन्मदिनको अवसरमा बाँसखर्कमा रहेको जनज्योती र देउराली आ...

रोशन तिवारी माघ २७ पर्वत । विद्यार्थीहरुलाई लागुपदार्थको नकरात्मक असर र ट्राफिक नियमको वारेमा जानकारी दिइएको छ । शुक्रवार रोट्र¥याक्ट क्लव अफ पर्वतले नारायण मावि कुश्माका विद्यार्थीहरुलाई सचेतना कार्यक्रम अन्तर्गत लागुपदार्थको नकारात्मक असर र ट्...

Upcoming Events