शिक्षा

माघ २६ पर्वत । जन्मदिनमा फजुल खर्च नगरेर यहाँका एक यूवतीले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेकी छिन् । सदरमुकाम कुश्माकी अन्जली पुनले जन्मोत्सवको अवसर पारेर शिवालय माविमा अध्ययनरत दलित र असहाय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदि...

रोशन तिवारी माघ २५ पर्वत । पर्वतको सदरमुकाम कुश्मावजारमा रहेको गुप्तेश्वर वहुमुखी क्याम्पसको २६ औँ वार्षिकत्सव तथा २४ औँ साधारण सभा सम्पन्न भएको छ । २१ गतेवाट शुरु भएको वार्षिकत्सवको अवसरमा विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो...

माघ २५ पर्वत । पर्वतको सदरमुकाम कुश्मावजारमा रहेको गुप्तेश्वर वहुमुखी क्याम्पसले स्नातकोत्तर कक्षा ९डिग्री० सञ्चालन गर्ने तयारी गरेको छ । अहिलेसम्म पर्वतका कुनै पनि क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालन गरिएको छैन । विद्यार्थीहरुको माग, युगको माग र अभ...

रोशन तिवारी माघ १८ । पर्वत जिल्ला साक्षर जिल्ला वनेको छ । विहीवार एक समारोह गरेर जिल्लालाई साक्षर घोषणा गरियो । साक्षर जिल्ला समारोह समितिको आयोजनामा भएको समारोहका वीच प्रतिनिधी सभाका सदस्य पदम गिरीले जिल्ला लाई साक्षर भएको घोषणा गरेका हुन् । साक्षर...

रोशन तिवारी माघ १८, पर्वत । पर्वत जिल्लालाई आज एक समारोहका विच साक्षर जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । जिल्लाका सबै ६१ वटा वडा घोषणा गरेपछि आज जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । जिल्ला मुल समारोह समिति वनाएर साक्षर जिल्लाको तयारी...

रोशन तिवारी माघ १६ पर्वत - पुर्व प्राथमिक तहमा अध्यापनरत बालबालिकाका अभिभावकहरुलाई बालबालिकाको हस्तलेखन सुधारमा अभिभावकको भूमिकाबारे प्रशिक्षण सञ्चालन भएको छ । कुश्मा नगरपालिका ९ कटुवाचौपारीस्थीत आइबल एकेडेमी अंग्रेजी आवाशिय माध्यमिक विद्यालयले आयोजन...

माघ १० पर्वत - पर्वतको कुस्मा नगरपालिका वडा  १४ आर्थर डाडाँखर्क स्थित शुभकल्याण आधारभूत बिद्यालयले बिभिन्न कार्यक्रमको आयोजना गरि ५६ औ बार्षिकोत्सब मनाएको छ ।  बिद्यालयले तीन दिन सम्म बिभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरेर बार्षिकोत्सब स...

रोशन तिवारी माघ १० पर्वत -पर्वत जिल्लालाई यहि माघ १८ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । त्यसका लागि सबैजसो तयारी तिव्र रुपमा अगाडी वढेको छ । जिल्ला शिक्षा कार्यालयले साक्षर जिल्ला घोषणा गर्नका लागि मुल आयोजक समिति गठन गरेर तयारी तिव्र पारेको...

रोशन तिवारी माघ १० पर्वत - पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरीलाई पूर्ण साक्षर घोषणा गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि प्रदेश सभा पर्वत क्षेत्र नम्बर १ का साँसद नेत्रनाथ अधिकारीले ठुलीपोखरीलाई साक्षरता भएको औपचारिक घोषणा गर्नुभयो । ...

रोशन तिवारी माघ ८ पर्वत - पर्वतको मोदी गाउँपलिका ७ राम्जादेउरालीमा रहेको पशुपती माविको ४९ औँ वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रमका साथ सोमवार सम्पन्न भएको छ ।  वार्षिकोत्सवका अवसरमा विद्यालयले अर्धवार्षिक परिक्षामा उत्कष्ठ नतिजा हासिल...

Upcoming Events