Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

4 months ago

1769




कस्तुप पन्तको हाम्रो पर्वत बोलको गित सार्वजानिक । सवै पर्वतेहरुले सेयर गरौँ
कस्तुप पन्तको हाम्रो पर्वत बोलको गित सार्वजानिक । सवै पर्वतेहरुले सेयर गरौँ

पौष २९, पर्वत चर्चित लोकदोहारी गायक एवम् संगितकार कस्तुप पन्तले पर्वतको पर्यटकिय स्थाललाई समेटेर नयाँ गित बजारमा ल्याएका छन् नेपाल सरकारले भ्रमण बर्ष घोषणा गरेसँगै उनले पर्वतका पर्यटकिय गन्तव्यलाई समेटेरहाम्रो पर्वत बोलको गित बजारमा ल्याएका हुन्

सारथी म्युजिक प्रालि मार्फत बजारमा लाएको गित पन्तले आफ्नै यूटुव च्यानल मार्फत सार्वजानिक गरेका छन् उनकै शव्द, संगित स्वरमा रहेको गितमा पर्वतको पर्यटकिय गन्तव्य सँगै  पर्वत जिल्लाको ऐतिहाँसिक चिनारीलाई समेटिएको गितको म्युजिक भिडियो छिट्टै  ल्याउने तयारी भईरहेको पन्तले बताए

पर्वत जिल्लामा थुप्रै पर्यटकिय गन्तव्य भएपनि प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको बताउँदै गितको माध्यमवाट जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्देश्यले गित बजारमा ल्याएको उनको भनाई

गितको म्युजिक भिडियो ।।।    

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)