बृद्धआश्रमलाई ५० हजार रुपैया सहयोग
admin     9 months ago     58
बृद्धआश्रमलाई ५० हजार रुपैया सहयोग

पर्बत युवा सेवा समाज कतारले पर्बत कुस्मा नगरपालिका - ९ मोदिबेनिमा सन्चालन रहेको बृद्धआश्रमलाई ५० हजार रुपैया सहयोग गरेको छ I समाजले वृद्धआश्रमलाई सहयोग गर्ने र आफ्नो सास्कृतिको जगेर्ना गर्ने उद्देश्यले कतारमा सासास्कृतिक धमाका गरेको थियो , त्यस धमकालाइ कतारमा रहनुहुने समाजसेवीहरुले सहयोग गर्नुभएको थियो I सहयोग रकम सस्थाका संगठन बिभाग प्रमुख अजय बि क ले हस्तान्तरण गर्दा कार्यक्रममा बोल्दै मोदिबेनी धाम संचालक समिति अध्यक्ष गोपाल दास बैरागी ले सस्थालाइ धन्यवाद दिदै सस्थाले गरेको सहयोग रकम सदुपयोग गर्दै बृद्दाहरुको लागि बनिरहेको भवनमा प्रयोग गर्ने र पर्बत युवा सेवा समाज कतारको नाम सदैव स्मरण रहने गरि शिलामा लेखिने बताउनु भएको थियो भने बृद्दाहरुले सहयोगीहरु सबैलाई आशिर्वाद व्यक्त गर्नुभएको थियो , यस पुन्य कार्यमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगीहरुलाइ हृदय देखि धन्यवाद व्यक्त गर्दछौं

https://www.facebook.com/ParbataYuvaSevaSamajaKatara/posts/991667434297988