Author
ParbatNepal

Contributor, ParbatNepal

1 month ago

279




पर्वत सेवा समाज यूएइका संरक्षक शर्माद्धारा ३ सय २२ नेपालीलाई खादान्न
पर्वत सेवा समाज यूएइका संरक्षक शर्माद्धारा ३ सय २२ नेपालीलाई खादान्न

जेठ २४, पर्वत संयुक्त अरब इमिरेट्स (यूएइ) बस्दै आउनुभएका मोहन शर्माले यहाँका नेपालीहरुलाई खाद्यान्न वितरण गर्नुभएको यूएइमा रहेका नेपालीहरुलाई व्यक्तिगत खर्चमा १५ सय दिरहम बराबरको खाद्यान्न वितरण गर्नुभएको हो यूएईको क्लेक्स कम्पनीमा कार्यरत सय २२ जना नेपालीलाई १५ दिन पुग्ने खाद्यान्न वितरण गर्नुभएको पर्वत सेवा समाज यूएइका अध्यक्ष सरोज जिसीले जानकारी दिनुभयो

विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड१९) को रोकथाम नियन्त्रणका लागि जारी लकडाउनका कारण समस्यामा परेका नेपालीहरुलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको समाजका अध्यक्ष जिसीले बताउनु भयो   शर्मा पर्वत सेवा समाज यूएइका संरक्षक हुनुहुन्छ यसअघि नेपाली समाज यूएईले स्थापना गरेको कोभिड१९ मुल समितिलाई २५ सय दिरहम सहयोग गर्नुभएको थियो रोजगारीको शिलशिलामा यूएई पुग्नु भएका शर्मा सामजिक कार्यमा पनि निक्र सकिय हुनुहन्छ शर्माले हालसम्म नेपालीहरुको सहयोगार्थ हजार दिरहम खर्च गरिसक्नु भएको


साथै उहाँले अन्तराष्ट्रिय पर्वत समाजले स्थापना गरेको आपतकालीन राहात कोषमा २५ हजार रुपैयाँ सहयोग गरिसक्नु भएको पर्वत सेवा समाज यूएइको संरक्षकमा रहेर संस्थाको गरिमालाई उच्च राखेको भन्दै पर्वत सेवा समाजले शर्मालाई धन्यवाद दिएको

 

पर्वत सेवा समाज यूएईका अध्यक्ष सरोज जिसीले सामजिक संजाल मार्फत शर्माले गरेको सहयोगले संस्थाको गरिमालाई उच्च राखेको भन्दै धन्यवाद दिनुभएको हो साथै पर्वत सेवा समाज यूएइले विश्वभर फैलिएको कोरोनाका कारण यूएइमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गदै आएको कोरोना फैलिएसँगे सक्रिय रहेको समाजले लकडाउनका कारण समस्यामा परेका नेपालीहरुलाई खादान्न वितरण गर्नुका साथै सचेतनाका लागि मास्क वितरण गरेको

पर्वत सेवा समाज यूएइ पर्वतेली नागरिकको साझा संस्था हो समाजले पर्वत जिल्लामा पनि विभिन्न कार्य गदै आएको


सम्बन्धित समाचार ( प्रवास)