साधारणसभा
मिति : 08-Nov-2020
सम्पर्क व्यक्ति : Netra Ale Magar
समय : 1 PM
स्थान : Zoom
सामाजिक क्षेत्रमा क्रियाशील पर्वत वेलफेयर
सोसाइटी युकेको साधारणसभा नोभेम्बर ८
तारिकमा हुने भएको छ । ७ अक्टोबरमा सोसाइटीका अध्यक्ष नेत्र आलेको अध्यक्षतामा
बसेको बैठकको निर्णयानुसार साधारणसभा नोभेम्बर ८ मा गर्ने निर्णय भएको हो । उक्त
बैठकले भर्चुअल अधिवेशन गर्ने र संस्थापक अध्यक्ष हितकाजी गुरुङ, निवर्तमान
अध्यक्ष दधि आचार्य र सल्लाहकार धन बहादुर थापामागरको संयोजकत्वमा तीन सदस्यिय
निर्वाचन समिति पनि गठन गरेको छ ।