Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1813




पर्वतको लुंखुदेउरालीमा घरधुरी सर्भेक्षण कार्यक्रम शुरु
पर्वतको लुंखुदेउरालीमा घरधुरी सर्भेक्षण कार्यक्रम शुरु

बैशाख १७, पर्वत पर्वतको महाशिला गाउँपालिका वडा नं. लुंखुदेउरालीमा घरधुरी सर्भेक्षण कार्यक्रम सम्पन्न भएको विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना संक्रमण न्यूनिकरणका लागि सरकारले गरेको लामो समयको लक डाउनका बीचमा वडाका नागरिकहरुको वास्तविक अवस्थाको बारेमा जानकारी लिनका लागि घरधुरी सर्बेक्षण गरिएको हो

 

जस अनुसार हाल वैदेशिक रोजगारीको शिलशिलामा सय ८९ जना नागरिक विभिन्न मुलुकहरुमा रहेको पाईएको उनिहरु सवै हालसम्म सुरक्षित रहको परिवारहरुले जनाएका छन् उनिहरुलाई वडा कार्यालयले निरन्तर सम्पर्कमा ल्याउन परिबार सँग समन्वय गरिरेहेको कुनै समस्या परेमा तुरुन्तै वडा कार्यलयमा जानकारी गराउन समेत वडाले आग्रह गरेको

 

महाशीला स्थायी घर भएकाहरु भारतमा ७८, कतारमा ५५, साउदीअरबमा २७, मलेसियामा , अस्ट्रेलियामा , दुबैमा २५, न्युजिल्यान्डमा , सिङ्गापुरमा १८, पोर्चुगलमा , फ्रान्समा , जापानमा २०, हङकङमा , बहराइनमा , कोरियामा , कुबेतमा , ओमनमा , क्यानडामा , अमेरिकामा , जर्मनीमा , स्पेनमा , रसीयामा , थाइल्यान्डमा जना रहेको तथ्यांक निस्किएको

 

 उनीहरुलाइ अन्तर्रा्ष्ट्रिय उडान खुल्ने बित्तिकै घर आउन चाहनेहरुलाइ महिना सामुदायिक क्वारेन्टाइनमा राख्नको लागि वडा अन्तरगत रहेको १७ वटा निजि घर हरुको लगत संकलन गरि घर धनीहरुसँग सम्पर्क गरि छलफल गर्ने १५ वटा खाली रहेका विभिन्न सामुदायिक भबनहरुको सरसफाइ गरि शौचालय पानी बिजुली बत्ति तयारी हालत मा राख्ने कार्ययोजना तयार समेत गरेको वडा अध्यक्ष तथा महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो

सम्बन्धित समाचार (महाशिला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)