Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

3126




फलेवास नगरपालिकाको प्रवक्तामा टिकाराम गौडेल
फलेवास नगरपालिकाको प्रवक्तामा टिकाराम गौडेल

जेठ १२, पर्वत फलेवास नगर कार्यापालिकाको बैठक सम्पन्न भएको बैठकले फलेवास नगरपालिका उपमेयर मन्जु अधिकारीको संयोजत्वमा नगर स्तरिय योजना अनुगमन तथा मुल्यांकन समिति गठन गरेको

त्यस्तै नगरले नगरका सवै वडाका वडाध्याक्षहरुको संयोजत्वमा स्तरिय योजना अनुगमन तथा मुल्यांकन समिति गठन गरेको जनाएको साथै नगरले जेठ २४ गते नगरसभा गर्ने बताएको नगरले फलेवास नगरपालिका उद्योगग्राम स्थापनाको लागि सदस्य समिति गठन गरेको

 

त्यस्तै फलेवास नगरपालिकाको प्रवक्तामा मुडिकुवाका वडा टिकाराम गौडेललाई चयन गरेको बैठकलाई सम्वोधन गदै नगर प्रमुख पदमपाणि शर्माले नगरको विकासमा लाग्न सबै जनप्रतिनिधीहरलाई युद्धस्तरमा जुट्न आग्रह गर्नुभयो   

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)