Author
ParbatNepal

Contributor, ParbatNepal

7 years ago

2247




मार्च १६ मा पर्वत समाज युएई को पाँचौ वार्षिक साधारण सभा हुने
मार्च १६ मा पर्वत समाज युएई को पाँचौ वार्षिक साधारण सभा हुने

अन्तरास्ट्रिय पर्बत समाज युएईको पाँचौ वार्षिक साधारणसभा मार्च १८ मा हुने भएको छ । स्थापनाको पाँचौ वर्षमा समाजले आयोजना गरेको साधारणसभामा समाजका पदाधिकारी सहित अन्तराष्ट्रिय पर्वत समाजमा आबद्ध सदस्य संस्था र पदाधिकारीहरुलाई आमन्त्रण गरिएको छ ।

पर्बत सेवा समाज युएईका महासचिव कमल लामिछानेले समाजमा आबद्ध सबै संस्था र पदाधिकारीहरुलाई साधारणसभामा आमन्त्रण गरिएको जानकारी दिए । साधारणसभा युएई स्थित यस्मीन रेस्टुरेन्ट बर दुबईमा हुने जनाईएको छ ।

उपरोक्त सम्बन्धमा पर्बत सेवा समाज युएई को स्थापना को ५ वर्ष पुगेको सुबर्ण अवसरमा हाम्रो सस्थाको तर्फबाट पाचौ बार्षिक उत्सब यहि १६÷०३÷२०१८ मा आयोजना गरेका छौ । सो अवसरमा हाम्रो सस्था पनि अन्तरास्ट्रिय पर्बत समाजमा सदस्य सस्था रहेको हुदा यहाहरुको उपस्थितिले हाम्रो अरु हौसला बढ्ने अपेक्षा हामीले गरेका छौ । विश्वको विभिन्न देशमा छरिएर रहेका हाम्रा पर्वते दाजुभाई तथा दिदीबहिनीहरुको जमघटले हामीलाई सामाजिक कार्य गर्नमा थप उर्जा मिल्नेछ । त्यसैले यहाहरु सम्पूर्णको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोधका साथै सहृदय निमन्त्रणा गर्दछौ ।

मिति : १६/०३/२०१८ 

स्थान : यस्मीन रेस्टुरेन्ट बर दुबई समय (दिउसो ३ बजे देखि धन्यवाद)

NA
सम्बन्धित समाचार ( प्रवास)