Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

2470




कस्तुप पन्तको नयाँ गित ‘तिम्रो खुशी’ बजारमा
कस्तुप पन्तको नयाँ गित ‘तिम्रो खुशी’ बजारमा

जेठ २५, पर्वत विश्वभर कोरोना भाइरस (कोभिड१९) फैलिरहेको कोरोनाका कारण व्यवसायदेखी मनोरञ्जन क्षेत्र समेत प्रभावित भएको कलाकारहरुले भने आफ्ना दर्शक श्रोतलाई गित मार्फत सचेतना सन्देश मनोरन्जन दिइरहेका छन्

लकडाउनको लामो समयलाई सदुपयोग गदै गायक तथा सर्जक कस्तुप पन्तको नयाँ गिततिम्रो खुशी.... सार्वजानिक भएको पन्तले आफ्नो युट्युब च्यानल मार्फत उक्त गित सार्वजानिक गरेका हुन् गितमा संगित पन्तकै रहेको गितको शव्द बिष्णुहरि पौडेलले लेखेका हुन् गितमा  सुगम संगितका चर्चित गायक नरेन्द्र प्यासीको स्वर रहेको गितमा माया प्रेमको भाव पाउन सकिन्छ

गितले सामजिक संजाल सँगै यूट्युवमा सकारात्मक प्रतिक्रिया राम्रो भ्यूज पाएको सजर्क पन्तले बताए लकडाउनका कारण आफ्ना दर्शक श्रोतलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले गित बजारमा ल्याएको उनको भनाई लकडाउनका कारण म्युजिक भिडियो तयार गर्न नपाएको उनको दुखेसो

यो गित हेर्न सुन्न को लागी यो लिन्क मा क्लिक गरिदिनु होला :


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)