Author
ParbatNepal

Contributor, ParbatNepal

7 years ago

2654




पर्वत समाज कतारद्धारा दुतावासका सचिवलाई स्वागत तथा सम्मान
पर्वत समाज कतारद्धारा  दुतावासका सचिवलाई स्वागत तथा सम्मान

पर्वत पर्वत समाज कतारले नेपाली दुतावास कतारका द्धितिय सचिव प्रविन भट्टाराई स्वागत तथा सम्मान गरेको संस्थाका संस्थापक, संरक्षक एंवम् कार्य समिति सदस्यको पदाधिकारीले दुतावासमा पुगेर स्वागत गरेको पर्वत समाज कतारका सचिव शेषराजा तिमिल्सीनाले जानकारी दिनुभयो

स्वागतका लागि पुगेको टोलीले कतारमा नेपालीहरुको भोग्नु परेको समस्या दुतावासले गर्नुपर्नेका कामका विषयमा जानकारी गराएको थियो स्वागत कार्यक्रममा बोल्दै सचिव भट्टाराइले कतारमा नेपालीहरुले भोग्नुपरेको समस्या छिट्टै अन्त्य गरिने बताउनु भयो उहाँले कतारमा नेपालीहरुको अवस्थाका विषयमा आफुले अध्ययन गरिसकेको बताउँदै सोही बमोजिम काम गर्ने दावी गर्नुभयो साथै भट्टाराईले दुतावासले पर्वत समाज कतार सँग समन्वय गरेर काम गर्ने जिकिर पनि गर्नुभयो


साथै पर्वत समाज कतारले आफना कुरा राख्ने अवसर दिएकोमा धन्यवाद दिँदै संस्थाको विधान नयाँ कार्यसमितिको नामवली हस्तान्तरण गरिएको संस्थाका सचिव शेषराज तिमिल्सीनाले बताउनु भयो पर्वत समाज कतारले दुतावास सँग समन्वय गरेर विभिन्न रचनात्मक काम गदै आएको

सम्बन्धित समाचार ( प्रवास)