Author
समीर रेग्मी
समीर रेग्मी

Contributor, ParbatNepal

7 years ago

3078




आठौं राष्टरिय खेलकुदमा पर्वतको विजयी सुरुवात
आठौं राष्टरिय खेलकुदमा पर्वतको विजयी सुरुवात

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पर्वतले विजयी सुरुवात गरेको छ।

पोखरा रङ्गशालामा आज भएको दोस्रो खेलमा पर्वतले स्याङ्जालाई 6 विकेटले जितेको छ।



टस हारेर पहिला फिल्डिङ्ग निम्तो पाएको पर्वतले 18.5 अोबर स्याङ्जालाई 85 रन मै समेट्यो। पर्वतका लागि आकाश बहादुरले 4 ओभरमा 1 मेडन राख्दै 12 रन खर्चेर 2 विकेट लिन सफल भए

यसैगरी कप्तान पारस लामिछानेले 4 ओभरमा 1 मेडन राख्दै 9 रन खर्चेर 2 विकेट लिन सफल भएका थिए असोक कार्कीले र पासिग्ङ पुनले समान 2-2 विकेट र राजु थापाले एक विकेट लिन सफल भए।

स्याङ्जाको लागि विक्रम थापाले व्यक्तिगत 22 रन हान्न सफल भएका थिए । 

86 रनको लक्ष्य पाएको पर्वतले 19 ओभरमा 4 विकेट गुमाएर जित हासिल गर्यो । पर्वतको लागि पारस लामिछानेलाई 22 रन ,राजु थापाले अभिजित 11 रन र अभिषेक थापाले 31 बलमा अभिजित 28 रन हानि जित सुनिश्चित गरे । उत्कृष्ट प्रदर्शन गरेका पारस लामिछाने म्यान अफ द म्याच घोषित भए ।

पर्वतले भोलि बिहान 9 बजे जिल्ला तनहुँ जिल्ला संग आफ्नो दोस्रो खेल खेल्नेछ।

NA
सम्बन्धित समाचार (जिल्ला )