Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2607




चर्चा बटुल्दै बिमलराज क्षेत्रीको ‘बुट्टे रुमाल’ (भिडियो सहित)
चर्चा बटुल्दै बिमलराज क्षेत्रीको ‘बुट्टे रुमाल’ (भिडियो सहित)

पर्वत नेपाली लोक साँगितिक क्षेत्रका चर्चित गायक बिमलराज क्षेत्रीको विल्कुलै फरक गितबुट्टे रुमाल सार्वजानिक भएसँगै चर्चा चुलिएको

शुक्रवार साँझ रिलिज भएको गितले यो समचार तयार पार्दसम्म लाख २० हजार भन्दा बढि भ्यूज पाएको गायक बिमलराज क्षेत्री सुगम संगितकी चर्चित गायिका अन्जु पन्तको कर्णप्रिय स्वरमा सजिएको गित सामजिक सञ्जालमा निकै भाईरल बनेको

चर्चित सर्जक एकनारायण भण्डारीको शव्द संगितमा बजारमा आएको गितलाई सितारा म्युजिक प्रालिद्धारा बजार व्यवस्थापन गरेको गितको म्युजिक भिडियो पनि लोभलाग्दो बनेको गितमा पछिल्लो समयकी चर्चित नायिका प्रिंयका कार्की सँगै गम्भीर विष्टको दमदार अभिनय रहेको

गायक बिमलराज क्षेत्री सर्जक एकनारायण भण्डारीको लामो समयपछिको सहकार्य भएकाले पनि यो गितलाई निकै चासोको रुपमा हेरिएको गितले कत्तिको दर्शक श्रोतको माया पाउँछ त्यो भने हेर्न बाँकी

भिडियो हेर्न क्लिक गर्नुहोस्



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)