Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1318




पर्वत वेल्फेयर सोसाईटी यूकेद्धारा पहिरो पीडितलाई नगद सहयोग
पर्वत वेल्फेयर सोसाईटी यूकेद्धारा पहिरो पीडितलाई नगद सहयोग

 

पर्वत पर्वतको बिहादी गाउँपालिका उराम सिव्दीखोलाका पहिरो पीडितलाई आर्थिक रकम हस्तान्तरण गरिएको असार १५ गते गएको पहिरोका कारण  समस्यामा परेका दुई व्यक्तिलाई रोजगारीको शिलशिलामा (बेलायत) यूके पुगेका पर्वतेलीहरुको साझा संस्था पर्वत वलफेयर सोसाईटी यूकेले जनही ५० हजार सहयोग गरेको हो

पर्वत वेल्फेयर सोसाईटी यूके (बेलायत) कासदस्य भीमलाल भट्टाईले दिएको जानकारी अनुसार पहिरोले भएको क्षतिप्रती दुखब्यक्त गर्दै  भगीरथी काफ्लेलाई   चेतराम काफ्लेलाई २५÷२५ हजार रुपैयाँ हस्तान्तरण गरिएको

उराममा पहिरो गए लगत्तै सोसाईटीका अध्यक्ष नेत्र आले लगायत पदाधिकारीहरुको बैठकले भीमलाल भट्टराईको संयोजकत्वमा रकम हस्तन्तारण गर्ने निर्णय गरेको थियो

उक्त रकम उरामका वडा अध्यक्ष श्यामवहादुर केसीस्थानिय समाजसेवी ताराप्रसाद भुसाल, छविलाल काफ्ले, पुर्ण काफ्फे तथास्थानिय युवा सुमन भुसालको ठुलो सहयोगमा पीडितलाई रकम हस्तान्तरण गरेको संस्थाले जनाएको


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)