Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1328




पर्वतमा मास्क नलगाउनेवाट एकैदिन २१ सय संकलन
पर्वतमा मास्क नलगाउनेवाट एकैदिन २१ सय संकलन

साउन २४, पर्वत मास्क नलगाई पर्वतको कुश्मा बजारमा हिँड्नेलाई एक सय जरिवाना तिराउन थालिएको अनुरोध गर्दागर्दै अटेरी गर्न थालेपछि जिल्ला प्रसासन कार्यालयले मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना लगाउन थालेको हो

 

शुक्रवार मात्रै कुश्मामा बिना मास्क हिँडडुल गर्ने २१ जना लाई कारवाही स्वरुपमा एक सय रुपैयाँ जरिवाना तिराईएको बजारमा मास्क नलगाई नडुल्न प्रहरीले अनुरोध गर्दै आएको गोजीमा मास्क राख्ने तर नलगाउने, मुखमा नलगाई चिउँडोमा मात्रै लगाउने जाँच गर्दाको बखत लगाउने अरु बेला वास्तै नगर्ने जस्ता लापरबाही बढेपछि कुश्मामा प्रहरीले कडाई गर्न थालेको

 

कुश्माका विभिन्न चोकमा खटिएका प्रहरीले मास्क नलगाउनेलाई पक्रिएर प्रसासनमा पु¥याएर जरिवना तिराएको थियो मास्क लगाउँदा कोरोना सर्ने संभावना कम हुने भएकाले अनिवार्य लगाउन अनुरोध गरिएको

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)