Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1231
पर्वतमा आज थप एक महिलामा कोरोना संक्रमण पुष्टि
२२
साउन, पर्वत । पर्वतमा थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा
नगरपालिका वडा नं. १३ खौलालाकुरीकी ३० वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको
हो ।
क्षयरोग
उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनमा कोरोना पोजेटिम देखिएको गण्डकी प्रदेश
स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनि सँगै पर्वतमा कोरोना संक्रमितको संख्या १००
पुगेको छ । यस अघि ९७ जना निको भएर घर फर्किएका छन् भने उनि सँगै सक्रिय संक्रमितको
संख्या तीन पुगेको छ ।
संक्रमित
महिलालाई आईशोलेशनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।आज विहान गण्डकी
प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2315
सम्बन्धित समाचार ( मुख्य खबर)
