Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1440




१० साउन, २०७७ - शनिवार - आजको राशिफल
१० साउन, २०७७ - शनिवार - आजको राशिफल

 

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ

 

मिथुन : (का, कि, कु, , , , के, को, हा) आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ तपार्इंलाई आफन्तले कुनै कुनै माध्यमबाट सहयोग गर्नेछन् धार्मिक कार्यको योग

 

सिंह : ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ रोकिएका काम पुनः सुरु हुन सक्छन् धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ परिवारका सदस्यहरूसित भेटघाट हुनेछ

 

तुला : ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज उमङ्ग उत्साहमाकमी आउनेछ महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला नजिकैको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला

 

धनु : ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक कार्यमा सरिक हुने सम्भावना जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ तर्क, विवाद प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ

 

कुम्भ : ( गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य सम्पादनमा समस्या आउला जिद्दीपनाले गर्दा काम बिग्रने डर व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर शुभ कार्यको योजना बन्नेछ

 

वृष : (, , , , वा, वि, वु, वे, वो) आज विशिष्ठ व्यक्तिको साथ पाईनेछ राजनीति कार्यमा सफलता मिल्नेछ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ जोश जाँगर उमङ्ग बढ्नेछ

 

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति मनमा शान्ति छाउनेछ शुभकार्यको चर्चा चल्नेछ बन्दव्यापार पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ

 

कन्या : ( टो, पा, पि, पु, , , , पे, पो )आज शुभ कार्यको योग लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् रमाईलो भेटघाट त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ

 

वृश्चिक : ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)हर्ष प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् आफन्तसंगको सहकार्यले लाभ मिल्नेछ

 

मकर : ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ नोकरी गर्नेले मानसम्मान पाउनेछन्

 

मीन : (दि, दु, , , , दे, दो, चा, चि) आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ परिवारजनको साथले नयाँ आशा पलाउनेछ ज्ञान, वैराग्य अध्यात्मको भावना जाग्न सक्छ

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)