Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1738




पर्वतमा नेपाल प्रजातान्त्रिक महासंघ गठन
पर्वतमा नेपाल प्रजातान्त्रिक महासंघ  गठन

पर्वत पर्वतमा नेपाल प्रजातान्त्रिक महासंघ जिल्ला कार्य समिति गठन भएको नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य डाक्टर चुडामणि शर्माको अध्यक्षतामा समिति गठन भएको हो

समितिको उपाध्याक्षमा एकनारायण भुषाल, सचिवमा रामचन्द्र तिवारी  सहसचिवमा शेषराज सुवेदी चयन हुनुभएको कार्य समितिले एक साताभित्र पुर्णता दिलाउन प्रयासरत १५ कार्यसमिति सदस्य रहने समितिमा विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सदस्य बनाईनेछ

नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको उक्त संस्थाले पार्टी संगठनलाई बलियो सजग बनाउने अध्यक्ष शर्माले बताएका छन् शर्माका अनुसार उक्त समितिले जिल्लाका सात वटै पालिकाका व्यक्तिलाई समावेश गरेर समिति गठन गर्ने जनाएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)