Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1276




आज– ०९ साउन २०७७ शुक्रवारको राशिफल
आज– ०९ साउन  २०७७  शुक्रवारको राशिफल

 

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ दाम, इनाम प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला साथीभाइबाट हौसला मिल्नेछ

 

मिथुन : (का, कि, कु, , , , के, को, हा) आज कला गलाको प्रभाव बढ्नेछ मनोरञ्जन क्रियाकलापमा सहभागीता भइएला नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्नेछ

 

सिंह:  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज ठीक समयमा सही निर्णय लिन सकिएला पारिवारिक मायाँ सद्भाव बढ्नेछ राजनैतिक परोपकारमा सफलता मिल्नेछ

 

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ समाजसेवातर्फ आकर्षित भइनेछ नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्नेछ

 

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ व्यक्तिगत काममा सफलता हात पर्नेछ पुनर्मिलनको योगपनि रहेको

 

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा)  बोलीले रुलाई प्रभावित पारेर काम बन्नसक्छ सांगीतिक क्षेत्रमा रुची बढ्नेछ दुरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ

 

बृष : (, , , , वा, वि, वु, वे, वो)  बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ पारिवारिक सद्भाव बढ्नेछ

 

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ वैदेशिक क्षेत्र कमजोर नै हुनेछ ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला

 

कन्या : (टो, पा, पि, पु, , , , पे, पो)  दैनिक व्यवहारमा खर्च बढ्न सक्छ बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ स्मरणशक्ती कमजोर रहनाले समस्या आउन सक्छ

 

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ छोटो लाभदायक यात्रा तय गर्न सकिनेछ आर्थिक पक्ष राम्रै भएपनि खानपानमा ध्यान दिनुहोला

 

मकर : भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)  आज सामाजिक प्रतिष्ठा कमाउने बेलाछ नाम कमाउन अनुकूल प्रयास हुनेछन् विद्या बुद्धिको विकास हुनेछ सङ्गीतमा रुचि बढ्नेछ

 

मीन : (दि, दु, , , , दे, दो, चा, चि) सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ शुभकार्यको चर्चा चल्नेछ मानपरेका परिकार खान पाईएला बोलीको प्रभावपनि बढ्नेछ

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)