Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1338




आज - ०८ साउन २०७७ बिहिवार को राशिफल
आज - ०८ साउन २०७७ बिहिवार को राशिफल

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त साथीभाइबाट सहयोग हौसला प्राप्त हुनेछ आकस्मिक धन लाभ हुनेछ रमाइलो यात्रा रहला सन्तान सुखपनि मिल्नेछ

 

मिथुन :(का, कि, कु, , , , के, को, हा) सामाजिक प्रतिष्ठा कमाउने बेलाछ व्यक्तिगत काममा पनि सफलता हात पर्नेछ पुनर्मिलनको योगपनि रहेको विद्या बुद्धिको विकास हुनेछ

 

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुविधा उत्पन्न हुनेछ चोटपटकको भयछ सचेत रहनुहोला घरायसी कामधन्दाका लागि खट्नु पर्ने , तर आफ्नो अधिकार भने मिल्नेछ

 

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रेम सम्बन्ध कसिलो होला रचनात्मक काममा जुट्ने समय विपरीत वर्गप्रति आकर्षण बढ्नेछ कृषि क्षेत्रको कामपनि अघी बढ्नेछ

 

धनु :(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज काममा केही प्रतिस्पर्धा चुनौती सामना गर्नपर्ला प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ सन्तानपक्षको मायामा कमी आउनेछ

 

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा)  परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला विद्या बुद्धिको विकास हुनेछ सामाजिक कार्यमा सहभागी भईएला प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ

 

बृष : (इ, , , , वा, वि, वु, वे, वो) रोकिएका काम पुनः सुरु हुन सक्छन् श्रमको उचित मुल्याङ्कन हुनेछ व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ

 

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  उन्नति एवं प्रगतिको वातावरण बन्नेछ सामाजिक कार्य अघी बढ्नेछ घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ मेहनतीहरूका लागि दिन फलदायी रहनेछ

 

कन्या : (टो, पा, पि, पु, , , , पे, पो)  साथीभाइबाट बढी फाइदा लिने समय जोश जाँगर उमंग बढ्ला नयाँ काम सुरु गर्ने समय आर्थिक कारोवारमा सफलता पाइएला

 

बृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ शुभकार्यको चर्चा चल्नेछ सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ रोकिएको धन हात पर्ला

 

मकर : (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)  एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ नयाँ व्यक्ति संग भेटघाट हुनेछ व्यापारमा धनलाभ हुने योग भूमिबाट लाभ नै रहला

 

मीन : (दि, दु, , , , दे, दो, चा, चि) मनमा शान्ति अनुहारमा कान्ति छाउनेछ विशिष्ठ व्यक्तिको साथ पाईनेछ समाजसेवामा मन लाग्नेछ रोकिएको काम दोहोर्याएर

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)