Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1396




स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर जागेश्वर गौतम
स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर जागेश्वर गौतम

जेठ २५, पर्वत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता परिवर्तन गरिएको छ। यसअघि प्रवक्ता रहेका डा। विकास देवकोटाका ठाउँमा डा.जागेश्वर गौतमलाई ल्याइएको हो ।

 

स्वास्थ्य मन्त्रालयमा हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिएका छन्। डा. गौतम पर्वतको मोदी गाउँपालिका ७ राम्जाका स्थायी बासिन्दा हुन ।

 

यसअघि उनी परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख थिए। गत बिहीबार मात्रै उनी मन्त्रालयमा सरुवा भएका हुन् । स्वास्थ्य मन्त्रालयले यसअघिका प्रवक्ता डा। देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)