Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1409




पर्वतमा खानेपानी योजनाका लागि ४ करोड भन्दा ३७ लाख बजेट
पर्वतमा खानेपानी योजनाका लागि ४ करोड भन्दा ३७ लाख बजेट

जेठ २५, पर्वत पर्वतमा खानेपानी आयोजनाका लागि करोड भन्दा बढि रकम बिन्योजन भएको संघीय सरकारले पर्वत जिल्लाका लागि कुल करोड ३७ लाख रकम बिन्योजन गरेको हो   पर्वत जिल्लामा निर्माण हुने खानेपानी आयोजनाका लागि खानेपानी तथा सरसफाई मन्त्रालयले आगामी आर्थिक बर्षका लागि कुल १४ वटा भन्दा बढि आयोजनाहरुका लागि उक्त रकम विनियोजन गरेको

विहादी गाउँपलिाकाका बहाकी शालिग्राम लिप्ट खानेपानी आयोजनाका लागि ५० लाख विनियोजन भएको यसैगरी रानीपानी लिफ्ट खानेपानी आयोजनाका लागि विहादी गाउँपालिकामा नै ५० लाख विनियोजीत भएको

यसैगरी ठापाठाना खानेपानी आयोजनाका लागि ४० लाख सल्यान लिप्ट खानेपानी आयोजना कुश्मा का लागि ४० लाख रकम विनियोजन भएको खनियाघाट खानेपानी आयोजन इक्रेनीका लागि २५ लाख विनियोजन भएको विनियोजीत आयोजनाहरु मध्ये कुश्मा नगरपालिकामा कुश्मा खानेपानी आयोजनाका लागि ७५ लाख विनियोजन भएको

 

यसैगरी खानीगाउँ चितिपानी खानेपानी आयोजनाका लागि ४० लाख रुपैंया विनियोजन भएको टकलाक खानेपानी आयोजनाका , का लागि २५ लाख, खौला खानेपानी आयोजनाका लागि १५ लाख, पैयू बजार खानेपानी आयोजनाका लागि लाख छिपछिपे खानेपानी आयोजनाका लागि लाख, बाच्छा खानेपानी आयोजनाका लागि १० लाख विनियोजन भएको

 

यसैगरी जिल्लाका विभिन्न आयोजनाहरुका सम्भाब्यता अध्ययन आगामी बर्ष हुने जसमा कटुवाचौपारी राम्चे काफुलबारे पात्ले, खनियाधारा खानेपानी आयोजना तथा थापाठाना खानेपानी आयोजनाको सम्भाब्यता अध्ययन हुनेछ बजेटमा सदरमुकाम कुश्मा बजारमा ढल निर्माण प्रशोधन आयोजनाका लागि ५० लाख रुपैंया समेत विनियोजन भएको । कार्यक्रममा एउटा आयोजना भने सह लगानी मार्फत सञ्चालन हुनेछ । पर्वत जिल्लाको मोदी गाउँपालिकाको पातिचौरमा सहलगानी खानेपानी तथा सरसफाई आयोजना आगामी बर्ष लागुबाट लागू हुनेछ ।

माथि उल्लेखीत संघीय अनुदानका आयोजनाहरु भने संघीय सरकारको मातहतमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले सञ्चालन गर्दछ

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)