Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1377




पर्वतमा सडक, पुल र शहरी विकासका लागि १६ करोड बजेट
पर्वतमा सडक, पुल र शहरी विकासका लागि १६ करोड बजेट

जेठ २४, पर्वत पर्वतमा सडक, पुल शहरी विकासका योजनामा १६ करोडभन्दा बढी बजेट विनियोजन भएको सरकारले आर्थिक वर्ष २०७७÷७८ मा खर्च हुनेगरी जिल्लाका १५ ओटा सडक, १० ओटा पुल कुस्मामा सिटी हल सहितको बसपार्क निर्माणका लागि १६ करोड १६ लाख लाख ५० हजार बजेट विनियोजन गरेको हो

 

राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको घुमाउने दहमाझफाँटकुश्मामिर्मिचापाकोटदेवघाटत्रिवेणी सडकमा ४० लाख बजेट विनियोजन भएको   कुस्माको साइकलचोक देखि गहते पोखरा हुँदै ठूलीपोखरी, खौला, आर्थर सडक, पर्वतचिसापानीहुवासबराचौरखडगकोटबरेङवाग्लुङ, सहस्रधाराटारततरकोट हुँदै बनौं जाने, कुश्मादुर्लुङ सडकमा पनि ४० लाखका दरमा बजेट विनियोजन भएको अन्तर जिल्लाको रुपमा रहेको गुल्मीशान्तिपुरपूर्तिघाटरानीपानीकुस्मादुर्लुङबाजुङलेकफाँटघोडेपानी सडक, ठाडाकुनालाम्पाटावि।क। टोल हुँदै झोलुंगे पुल सडक, बारीबेनीबगरफाँटबाँसखर्क, कुश्माछमर्केकोटगाउँ हलहलेकाफलडाँडा सडक, वारीबेनीकोटघरसम्मेरबासखर्क सडक, हिमालय मा।वि।बाट कालीमाटी हुँदै घैरेनी मा।वि। जोड्ने सडकमा पनि ४० लाखका दरमा बजेट विनियोजन भएको

 

भौतिक पूर्वाधार मन्त्रालयबाट सडक निर्माणका लागि करोड ४० बजेट विनियोजन गरेको सबैभन्दा ठुलो बजेट पोखराबाट पर्वतको सेतीबेणी हुँदै रिडी जोड्ने पोखरा रिडी सडकका लागि करोड बजेट विनियोजन गरेको यो सडकको पोखराको पामे देखि भदौरे, राम्जा, कार्किनेटा, लुंखु, सेतीबेणी हुँदै रिडी यस वर्षको बजेटदेखि राष्ट्रिय राजमार्गको रुपमा छनौट भएको पर्वतका पालिकालाई छुने डाडैडाँडा सेतीबेणीदेखि पोखरा पुग्न सकिने पर्यटकीय सडक निर्माणको योजना पनि बजेटले समेटेको पर्वतमा गतवर्ष आगामी वर्ष बढी सडक पूर्वाधारमा बजेट बढेको संघीय साँसद पदम गिरीले बताए

 

शहरी विकास मन्त्रालयबाट कुस्मा नगरपालिकाभित्र खर्च हुने गरी शहरी विकासका योजनाहरुमा करोड २५ लाख बजेट विनियोजन भएको शहरी विकासका लागि कुस्माको शिवालयचोकमा बसपार्क सिटीहल निर्माणका लागि करोड बजेट विनियोजन भएको एकोहोरेपाखाबितलबलहरेचौपारीटारीवडा कार्यालय सडक कुनपा १० का लागि १५ लाख, पकुवाछापाठाँटी सडक कुश्मा नगरपालिका११ का लागि ५० लाख,चुवासोतीदुर्लुङ कुस्मा का लागि ५० लाख तथा तल्लााचौरमरेपिपलबाह्रविसेकालीमाटी हुँदै नं वडा जोड्ने कुस्मा का लागि १० लाख बजेट विनियोजन भएको

 

भौतिक पूर्वाधार विकास मन्त्रालयले १० वटा पुल निर्माणका लागि करोड ५१ लाख ५० हजार बजेट विनियोजन गरेको विभिन्न खोलामा वटा पक्की पुल बनाउन बजेट विनियोजन भएको हो साभार–आर्थिक अभियानवाट

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)