Correspondent, ParbatNepal
6 years ago
1437
बैशाख २९, पर्वत । बैशाख २९, पर्वत । लायन्स कलव अफ पर्वत चौतारीले आगामी वर्षका लागी नँया कार्यसमिती चयन गरेको छ । हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ विश्का १५० भन्दा वढि मुलुकमा फैलिएको लायन्स कलव ईन्टरनेशन अन्र्तगत पर्वतमा क्रियाशिल छ । शनिवार सम्पन्न भएको सचालित छैठौ साधारण सभा तथा पाँचौ अधिवेसनवाट निर्मल प्रधानको अध्यक्षतामा नयाँ कार्यसमीती चयन गरेको छ । उपाध्याक्षमा यामप्रसाद शार्मा, जानकी कुमारी शर्मा, हरी विकास जिसी तथा प्रस्तावित उपाध्याक्षमा राजेश पौडेल, सचिवमा वलबहादुर पाठक, कोषाध्यक्षमा राजकुमार वस्नेत, यम यम सि मा तिलक राम पौडेल,कलव सर्भिस चियर प्रसन रमेश शर्मा तिवारी, सह सचिवमा धन पति आर्चाय,सहकोषाध्यक्ष गिरी वहादुर भण्डारी,एल सि आइएफ कोडिनेटर ओमकार श्रेष्ठ,रिपोटीङ्ग अफिसर ओम प्रसाद श्रेष्ठ, कलव माकेटिङ्ग चियर प्रसन प्रभा खड्का श्रेष्ठ, टेल टुस्टर गोपाल गौडेल लगायत र्निवाचित हुनुभएको निर्वचान अधिकृत परशुराम पुरीले जानाकारी दिनुभयो ।
उपाध्यक्ष तथा कोषाध्यक्षमा धेरैजनाको उम्मेदवारी परेपछी
लामो वहस र छलफलवाट नेतृत्व चयन गरिएको कलवका अध्यक्ष टंकनाथ लामीछानेले जानाकारी दिनुभयो
। लामिछानेकैै अध्यक्षतामा संम्पन्न कार्यक्रमको
प्रमुख अतिथि लायन्स लिडरको चिफ एडभाईजर वसन्त कर्मचार्य रहनुभएको थियो कमचार्यले कलवले
सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गदै लायन्सले समाजमा पारेको सकरात्मक
प्रभावको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा जोन चियर प्रसन गोविन्द प्रसाद शार्म, संस्थापक अध्यक्ष परशुराम पुरी, सस्थाको पुर्वअध्यक्ष तथा कमिटी को चियर प्रशन पुरुषोत्तम आचार्य निवर्तमान अध्यक्ष ईश्वरी पाठक लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
सोही कार्यक्रममा प्रस्तावित सदस्य विनोद शार्मा तथा निलम विक लाई कलवमा स्वागत गरिएको थियो कार्यक्रमको संचालन सचिव राजेश पौडेल ले गर्नुभएको थियो । कलवले आगामि कार्यकाल तथा कलव संचालन का सम्वन्धमा आचार सहिता समेत पास गरेको थियो ।
