Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

2049




महिला जनप्रतिनिधीका लागि एकहप्ते उद्घोषण तालिम
महिला जनप्रतिनिधीका लागि एकहप्ते उद्घोषण तालिम

पर्वत सामजिक सेवामा क्रियाशिल लायन्स क्लव अफ पर्वत गुप्तेश्वरले एक हप्ते भाषण तथा उद्घोषण कला तालिम संचालन गर्ने भएको महिला जनप्रतिनिधि सहित विभिन्न संघसंस्थामा आबद्ध महिलाहरुका लागि निशुल्क भाषण तथा उद्घोषण कला तालिम आयोजना गरिएको हो

जनप्रतिनिधी सँगै समुहमा आबद्ध रहेका महिलाहरुको नेतृत्व सँगै क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको लायन्स क्लवकी अध्यक्ष मुना शर्मा लामिछानेले जानकारी दिनुभयो   तालिम मंसिर २० देखी २६ गतेसम्म संचालन हुने जनाईएको

तालिममा प्रत्येक संघसंस्था वडावाट ÷ जनाको दरमा उपस्थिती हुनुपर्ने तालिम उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुन लागेको जनाईएको एक हप्तासम्म संचालन हुने उद्घोषण तालिममा इच्छुक व्यक्तिहरुलाई सहभागी हुन आह्वान गरिएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)