Author
ParbatNepal

Contributor, ParbatNepal

7 years ago

3204




पासा पुच:बेल्जियमद्धारा बारा पर्साका पीडितलाई आर्थिक सहयोग
पासा पुच:बेल्जियमद्धारा बारा पर्साका पीडितलाई आर्थिक सहयोग

पर्वत– बेल्जियममा बसोवास गर्ने नेवार समूदायको सामाजिक संस्था पासा पुच : बेल्जियमले हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको छ । उक्त संस्थाले हावाहुरीबाट प्रभावित बारा र पर्साका हावाहुरी पीडितलाई एक लाख भन्दा बढि आर्थिक सहयोग गरेको हो ।


चैत्रको दोस्रो साता आएको हावाहुरीका कारण करोडौको क्षतीहुनुका साथै धेरैको ज्यान समेत गएको थियो । हावाहुरीका कारण क्षती भएको थाहा पाउँदा वित्तिकै राहात संकलनमा लागेको पासा चुप : बेल्जियमले संकलन भएको १ लाख २ हजार संस्थाका कोषाध्याक्ष चिजकुमार श्रेष्ठका भाई प्रमोदकुमार श्रेष्ठ मार्फत स्थानीय जनप्रतिनिधीको रोहवरमा जिल्ला प्रशासन कार्यालयको विपद कोषमा जम्मा गरिएको छ ।


संस्थाले विभिन्न च्यारिटी कार्यक्रम गरि बेल्जियममा स्थापित पासा पुच बेल्जियमले हरेक सामजिक कार्यहरुमा सहयोग गदै आएको छ । पासापुच बेल्जियमका अध्यक्ष भीम जोशी‘रोशन’ र महासचिव सुर्य नारायाण श्रेष्ठले विज्ञप्ती जारी गरि सहयोग गर्ने सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।

सहयोग गर्ने महानुभावहरुको नामवली यसप्रकार छ ।

Naryan chitrakar             100 euro

Roashan joshi - bhim_    100 euro

Chij kumar shrestha -silu_100 euro

Anuja pradhan=                 50 euro

Birat joshi=                          50 euro

Yogendra shrestha=          50 euro

Surya naryan shrestha     50 euro

Hikmat shrestha=               50 euro

Takdir maharajah=             50 euro

Umesh Karmachrya=         50 euro

Shankar shrestha - renu_ 30 euro

Uttam malla=                      30 euro

Binod dewaju=                   30 euro

Khum shrestha=                30 euro

Leena karanjit                  30 euro

Surendra amatya=           20 euro

Kishor shrestha=              20 euro

सम्बन्धित समाचार ( बेल्जियम )
सम्बन्धित समाचार ( प्रवास)