Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1698




वेलफेयर सोसाईटी युकेका निर्वाचित कार्य समितिलाई बधाई
वेलफेयर सोसाईटी युकेका निर्वाचित कार्य समितिलाई बधाई

पर्वतअन्तराष्ट्रिय पर्वत समाजले पर्बत वेलफेयर सोसाईटी युकेको औँ अधिवेशनवाट सर्बसम्मत निर्वाचित अध्यक्ष नेत्र आले ब्रिष्ठ उपाध्यक्ष बिनोद गिरी, एक पुन संजिब गुरूङ, महासचिवमा पुन भरत पौड्याल, सचिबमा प्रकास न्यौपाने कोषाध्यक्षमा सुरज पौड्याल लगायत सम्पूर्ण निर्वाचित कार्य समितिलाई बधाई दिएको

अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरान गिरी महासचिव गुणराज शर्माले एक विज्ञाप्ती प्रकाशित गरि बधाई तथा शुभकामना दिएका हुन् अध्यक्ष गिरीले पर्बत वेलफेयर सोसाईटी युकेले पर्वत जिल्लाको समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे

त्यस्तै पर्वत सेवा समाज बेल्जियमका अध्यक्ष झलक केसी पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले संयुक्त रुपमा बधाई तथा शुभकामना प्रदान गरेका छन् नयाँ कार्य समितिले पर्वतको समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विज्ञाप्तीमा  भनिएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)