Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

3050




कालीगण्डकी नदीमा हामफाली किशोरी बेपत्ता
कालीगण्डकी नदीमा हामफाली किशोरी बेपत्ता

मंसिर , पर्वत कालीगण्डकी नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् पर्वत गुल्मी जोड्ने झोलुङगे -इमिचौरपुर्तिघाट_ पुलवाट हाम फालेर बिहादी गाउँपालिका रानीपानीका राजु श्रेष्ठकी माईली छोरी १७ बर्षिय मेनुका श्रेष्ठ कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएकी हुन्

नदिमा हाम फालेर बेपत्ता भएकी श्रेष्ठको खोजी कार्य जारी रहेको प्रहरीले बताएको विहान साढे सात बजे नदिमा हाम फालेकी  श्रेष्ठको अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको

जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर राजन रायमाझीले बेपत्ता किशोरीको खोजीकार्य भईरहेको जानकारी दिए उनले भने,‘हामीले बेपत्ता किशोरीको खोजी कार्यका तिब्र गतिमा गरिरहेका छौँ

बेपत्ता किशोरीको खोजी कार्यका लागि पर्वत गुल्मीवाट प्रहरी परिचालन भईरहेको

 

 

 

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)