New Year Program
मिति : 21-Apr-2018
सम्पर्क व्यक्ति : Bharat Paudyal
समय : 2 PM Onwards
स्थान : Empire Hall, Aldershot, GU21 1DJ
नेपालको पर्वत जिल्लाबाट बेलायत आई बसोवास गरेका पर्वतवासीहरुको संस्था पर्वत वेलफेयर सोसाइटी युकेको नयां बर्ष शुभकामना सांझ यहि अप्रिल २१ तारिक का दिन अल्डरसटमा गर्ने भएको छ
The detail of the event is as follows:
Venue: Empire Hall, Aldershot, GU11 1DJ
Date: 21st April 2018
Time: 5:30 PM onwards
